कांग्रेसले सच्यायो निर्वाचन निर्देशिका, दलितको माग सम्बोधन

काठमाडौं : नेपाली कांग्रेसले निर्वाचन निर्देशिका सच्याएको छ। निर्देशिकामा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारु, अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व सुनिश्चितता गरिएको छ। निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सहमहामन्त्री डा प्रकाशशरण महत र केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले सहमतिमा टुङ्गो लगाई पार्टी सभापति शेरबहादुर देउवालाई…