आरजुले पन्तलाई भनिन् : कैलाली–५ मा चुनाव लड्ने तयारी गर्नुस्

९ असोज, धनगढी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले कैलाली–५ मा डिल्लीराज पन्तलाई प्रतिनिधिसभा निर्वाचनको तयारीमा लाग्न आग्रह गरेकी छन् । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा आरजुसँग भेट गरेका पन्तले आफूलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा लाग्ने आग्रह गरेको बताए । पन्त २०७४ सालमा कैलाली–५ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका […]

सम्बन्धित सामग्री

आरजुले छाडेको क्षेत्रमा कस्तो छ प्रतिस्पर्धा ?

२० कात्तिक, धनगढी । प्रधानमन्त्री पत्नी आरजु देउवा राणा कैलाली-५ बाट प्रतिनिधि सभाको चुनाव लड्न चाहन्थिन् । अघिल्लो पटक आफूलाई असहयोग गरेको आरोपमा पुष्करनाथ ओझालाई मनाउने प्रयास असफल भएपछि उनले स्वास्थ्यलाई देखाएर प्रत्यक्ष चुनाव लडिनन्, समानुपातिक पद्धति रोजिन् । कांग्रेसले आरजुकै सिफारिसमा डिल्लीराज पन्तलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा प्रदेश सभा […]

कैलाली–५ मा कांग्रेसका बागी पुष्करनाथ ओझालाई माछा चुनाव चिह्न

कैलाली – नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएका पुष्करथान ओझाले माछा चुनाव चिह्न पाएका छन्। निर्वाचन आयोगले बुधबार ओझालाई माछा चुनाव चिह्न दिएको हो। कैलाली ५ का सत्ता गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्थ उम्मेदवार छन्। यस्तै प्रदेशसभामा (ख) मा कांग्रेस उम्मेदवार प्रकाश देउवाविरुद्ध बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले ‘केरा’ चुनाव चिह्न पाएका […]

कैलाली–५ मा एमालेबाट पूर्वमन्त्री रानाले गरे उम्मेदवारी दर्ता

२३ असोज, धनगढी । पूर्व वन तथा वातावरण मन्त्री नारदमुनि रानाले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमाले कैलालीका इन्चार्जसमेत रहेका रानाले कैलाली-५ बाट मनोनयन दर्ता गराएका हुन् । रानाले २०७४ सालमा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणालाई […]

कैलाली-५ मा एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता

धनगढी :  कैलाली क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन्। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उनीहरूले मनोनयन दर्ता गराएका हुन्। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि एमालेका नारदमुनि राना, क्षेत्र नम्बर ५ को प्रदेश सभा क बाट नेपालु चौधरी र क्षेत्र नम्बर ५ को ख बाट दुर्गा जोशीले मनोनयन दर्ता गरेका छन्।उनीहरूले लोकतन्त्रको रक्षा र देश विकासका लागि आफूहरू चुनाव लडिरहेको बताएका छन्। आगामी मंसिर ४ गते संसदीय निर्वाचन हुदैछ। न

आरजु देउवा राणा समानुपातिक उम्मेदवार बनेपछि अब कैलाली–५ मा के हुन्छ ?

नेपाली कांग्रेसले आरजु देउवा राणालाई समानुपातिक उम्मेदवार बनाएपछि अब कैलाली–५ मा के हुन्छ भनेर अनेक अड्कलबाजी सुरु भएका छन् । प्रतिनिधिसभा सदस्यका लागि कैलाली–५ बाट प्रत्यक्ष चुनाव लड्ने मनसाय बनाएकी राणाको नाम समानुपातिकतर्फ सुदूरपश्चिम प्रदेशको खसआर्य महिलामा परेपछि अनेकन चर्चा–परिचर्चा सुरु भएको हो । ...

आरजु देउवा राणा समानुपातिक उम्मेदवार बनेपछि अब कैलाली–५ मा के हुन्छ ?

नेपाली कांग्रेसले आरजु देउवा राणालाई समानुपातिक उम्मेदवार बनाएपछि अब कैलाली–५ मा के हुन्छ भनेर अनेक अड्कलबाजी सुरु भएका छन् । प्रतिनिधिसभा सदस्यका लागि कैलाली–५ बाट प्रत्यक्ष चुनाव लड्ने मनसाय बनाएकी राणाको नाम समानुपातिकतर्फ सुदूरपश्चिम प्रदेशको खसआर्य महिलामा परेपछि अनेकन चर्चा–परिचर्चा सुरु भएको हो । ...

कैलाली–५ : आरजु पछि हट्दा पन्तलाई चिट्ठा, के गर्लान् पुष्करनाथ ?

पाँच वर्षकाे तयारी हुँदाहुँदै पनि याे क्षेत्रमा चुनाव लडेर विजयी हुने चाहनाबाट आरजु एकाएक पछि हटेकी छिन् । उनकाे नाम कांग्रेसकाे समानुपातिक सूचीमा छ ।

देउवा पत्नी आरजु राणाको नाम समानुपातिकमा, प्रत्यक्ष चुनाव नलड्ने !

काठमाडौं, ३ असोज । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ डा. आरजु राणा देउवा प्रत्यक्ष चुनाव नलड्ने भएकी छिन् । पार्टीलाई उनलाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउनेगरि तयारी थालेको छ । यसअघि उनी कैलाली, बाग्लुङ, बर्दियालगायतका क्षेत्रबाट प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ चुनाव लड्ने चर्चा थियो । उनले पनि कैलाली–५ बाट चुनाव लड्ने तयारी गरेकी थिईन् । पार्टीले भने उनीसहित […]

आरजुका दुःख : पुष्करनाथले साथ नदिई जितिन्न, उनी टसमस छैनन्

१५ भदौ, धनगढी । प्रधानमन्त्री पत्नी आरजु देउवा कैलालीबाट आउने नेपाली कांग्रेसका नेता कार्यकर्तालाई सोधिरहन्छिन्, कैलाली ५ तिर के छ ? उनी पुष्करनाथ ओझाको कुरा गर्न छुटाउँदिनन् । किनकी आरजु आसन्न प्रतिनिधिसभा चुनावमा कैलाली– ५ मा उम्मेदवारी दिन चाहन्छिन्, पुष्करनाथको साथ नभए चुनाव जित्न सहज छैन । कांग्रेस नेताहरुका अनुसार बालुवाटारले केही समयअघि पुष्करनाथसँग सम्वाद […]

आरजु देउवा कैलाली ५ मा चुनाव लड्ने

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा प्रत्यक्ष चुनाव लड्ने भएकी छन् । सोमबार बसेको कांग्रेस संसदीय समितिको बैठकले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजुलाई कैलाली ५ मा उम्मेदवार बनाउने निर्णय गरेको हो । दोस्रो संविधानसभामा प्रधानमन्त्री देउवा डडेलधुरासँगै कैलाली ५ बाट विजयी भएका थिए । तर, दुई …