२० कात्तिक, धनगढी । प्रधानमन्त्री पत्नी आरजु देउवा राणा कैलाली-५ बाट प्रतिनिधि सभाको चुनाव लड्न चाहन्थिन् । अघिल्लो पटक आफूलाई असहयोग गरेको आरोपमा पुष्करनाथ ओझालाई मनाउने प्रयास असफल भएपछि उनले स्वास्थ्यलाई देखाएर प्रत्यक्ष चुनाव लडिनन्, समानुपातिक पद्धति रोजिन् । कांग्रेसले आरजुकै सिफारिसमा डिल्लीराज पन्तलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा प्रदेश सभा […]