१५ भदौ, धनगढी । प्रधानमन्त्री पत्नी आरजु देउवा कैलालीबाट आउने नेपाली कांग्रेसका नेता कार्यकर्तालाई सोधिरहन्छिन्, कैलाली ५ तिर के छ ? उनी पुष्करनाथ ओझाको कुरा गर्न छुटाउँदिनन् । किनकी आरजु आसन्न प्रतिनिधिसभा चुनावमा कैलाली– ५ मा उम्मेदवारी दिन चाहन्छिन्, पुष्करनाथको साथ नभए चुनाव जित्न सहज छैन । कांग्रेस नेताहरुका अनुसार बालुवाटारले केही समयअघि पुष्करनाथसँग सम्वाद […]