देउवा पत्नी आरजु राणाको नाम समानुपातिकमा, प्रत्यक्ष चुनाव नलड्ने !

काठमाडौं, ३ असोज । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ डा. आरजु राणा देउवा प्रत्यक्ष चुनाव नलड्ने भएकी छिन् । पार्टीलाई उनलाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउनेगरि तयारी थालेको छ । यसअघि उनी कैलाली, बाग्लुङ, बर्दियालगायतका क्षेत्रबाट प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ चुनाव लड्ने चर्चा थियो । उनले पनि कैलाली–५ बाट चुनाव लड्ने तयारी गरेकी थिईन् । पार्टीले भने उनीसहित […]

सम्बन्धित सामग्री

प्रत्यक्षको आकांक्षा छाडेर आरजु समानुपातिकमा, ओनसरी प्रत्यक्ष भिड्ने

काठमाडौँ – प्रत्यक्ष चुनाव लड्ने आकांक्षा त्यागेर प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा समानुपातिक सूचीमा परेकी छिन्। मंसिर ४ गते हुने चुनावका लागि समानुपातिक तर्फको बन्दसूची बुझाउन निर्वाचन आयोगले आइतबार र सोमबार समय दिएको छ। कांग्रेस तयार पारेको समानुपातिकको सूचीमा आरजु राणासमेत परेकी छिन्। उनी अघिल्लोपटक कैलाली ५ बाट प्रत्यक्ष चुनाव लड्दा पराजित भएकी थिइन्। […]

कैलाली–५ मा प्रधानमन्त्री पत्नी आरजु उठ्ने

कैलाली, कात्तिक १३ – प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा प्रतिनिसभामा प्रत्यक्ष चुनाव लड्ने हुनुभएक...

आरजु देउवा कैलाली ५ मा चुनाव लड्ने

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा प्रत्यक्ष चुनाव लड्ने भएकी छन् । सोमबार बसेको कांग्रेस संसदीय समितिको बैठकले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजुलाई कैलाली ५ मा उम्मेदवार बनाउने निर्णय गरेको हो । दोस्रो संविधानसभामा प्रधानमन्त्री देउवा डडेलधुरासँगै कैलाली ५ बाट विजयी भएका थिए । तर, दुई …