सबैको नजर रोनाल्डोमा

म्यानचेस्टर युनाइटेड मंगलबार मात्रै छाडेका क्रिस्टियानो रोनाल्डो स्टेडियम ९७४ मा उपस्थित हुँदा दर्शकको नजर उनीमाथि नै हुने पक्का छ । युनाइेटडका प्रशिक्षक टेन हागसँग सुमधुर सम्बन्ध नभएपछि रोनाल्डोले क्लब छोडेका हुन् ।...

सम्बन्धित सामग्री

फिल्म ‘भोला’को पहिलो गीत ‘नजर लग जायगी’ सार्वजनिक

एजेन्सी । भारतीय फिल्म भोलाको पहिलो गीत ‘नजर लग जायगी’ सार्वजनिक भएको छ । फिल्म’ दृश्यम २’ को सफलतापछि भारतीय अभिनेता अजय देवगन फिल्म भोला लिएर आउँदैछन् । फिल्मको टिजर र ट्रेलरले दर्शकको उत्साह बढाएको थियो । यसैबीच, अजयले फिल्मको पहिलो गीत ‘नजर लग जायगी’ सार्वजनिक गरेका छन् । गीतमा अजय दक्षिण भारतीय अभिनेत्री अमला […]

सभामुखमा कांग्रेसको नजर, अन्य दलहरूसँग छलफल गर्ने पदाधिकारी बैठकको निर्णय

संसद्को सबैभन्दा ठूलो दल भएर पनि केन्द्रदेखि प्रदेशसम्म सत्ता गुमाएको कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा नजर लगाएको हो ।

विश्वकपको सफलतापछि कतारको नजर ओलम्पिकमा

५ पुस, काठमाडौं । विश्वकप फुटबलको सफल आयोजनापछि कतारको नजर अब ओलम्पिक आयोजनातर्फ छ । कतार ओलम्पिक कमिटीले २०३६ को ओलम्पिक गेम्स आयोजनाका लागि इच्छा देखाएको छ र पहिलो चरणको छलफलका लागि औपचारिक प्रस्ताव समेत पेश गरेको जनाएको छ । कतारको यो बिडिङ भने होइन् । ओलम्पिक आयोजनाका गर्ने संभावना छ कि छैन भनेर विश्लेषण […]

कांग्रेसका मतदातामाथि ओलीको नजर

आसन्न स्थानीय निर्वाचनमा एमालेले कांग्रेसका र नयाँ मतदातामाथि नजर लगाएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेसको नेतृत्वको आलोचना गर्दै उसका कार्यकर्तासँग मत मागेका हुन् । कांग्रेस देशलाई गरिबी...

नवौं राष्ट्रिय र एसियाडमा नजर

१ वैशाख, काठमाडौं । आजदेखि नयाँ वर्ष २०७९ मा प्रवेश भएको छ । नेपालको खेलकुदमा क्यालेण्डर वर्ष निर्धारण गरी योजना तर्जुमा गर्ने परिपाटी त छैन तर, आगामी एक वर्षसम्म विभिन्न पूर्वनिर्धारित प्रतियोगितामा सबैको नजर सुरु भएको छ । नयाँ आशा नयाँ उमंग र नयाँ जोशका साथ नयाँ वर्षको आगमन भएसँगै नेपाली खेलकुदले पनि यो वर्ष […]

‘हाम्रो नजर’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, १६ फागुन: ‘भ्वाइस अफ नेपाल सिजन २’ को मञ्चबाट परिचित गायिका मेचु धिमाल र गायक मिस्टर सुबोधको सुमधुर स्वरमा रहेको ‘हाम्रो नजर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । डोगा प्रोडक्सनको प्रस्तुति रहेको गीतमा तोरण थापा मगरको शब्द रहेको छ । गीतमा सुरेशकुमार क्षेत्रीले सङ्गीत दिएका छन् । रेन तामाङले यस गीतलाई संगीत संयोजन […]

‘नजर झुकेझैँ लाग्यो’मा मालिका र निराजनको जोडी

काठमाडौं । थ्री मंकिज प्रोडक्सनको पहिलो प्रस्तुति ‘नजर झुकेझैँ लाग्यो’ बोलको गीतमा दर्शकले लोकप्रिय कलाकारहरु मलिका महत र निराजन प्रधानको जोडीलाई देख्न पाउने भएका छन् । सुजन कोईरालाको शब्द तथा कमल खत्रीको स्वर र संगीतमा रहेको ‘नजर झुकेझैँ लाग्यो’ बोलको गीतले दर्शकहरुलाई एक भिन्न मिठासका साथै पृथक म्युजिक भिडियोको आभास पनि प्रदान गर्ने विश्वास राखिएको […]

चियाघर : मट्का हातमा, नजर नाचमा

हातमा मट्का चिया । नजर नाचतिर हुन्छ, त्यो पनि म्युजिकसहितको । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले तुलसीपुर–९, बेलुवास्थित मट्का चियाघरको चर्चा चुलिएको छ ।दाङ–सुर्खेत सडकखण्डको केही उत्तरमा रहेको मट्का...

पराप्रकृति (अंक १) – गिद्धमाथि ‘गिद्धे नजर’ ll TANKA DHAKAL

Deshsanchar · पराप्रकृति (अंक १) – गिद्धमाथि ‘गिद्धे नजर’ ll TANKA DHAKAL

अल–कायदाको नजर काश्मिर तिर

एजेन्सी, १७ भदौ । अफगानिस्तानलाई अमेरिकी प्रभुत्वबाट मुक्त बनाउन सफल भएको तालिवानको शक्ति बढेको छ । अफगानिस्तानमा तालिवान बलियो भएपछि अल–कायदाले पनि शक्ति बढाउने देखिएको छ । यो घटनासँगै अल कायदाको नजर काश्मिरमा पर्न थालेको छ । काश्मिरलाई लक्षित गर्दै अफगानिस्तानलाई जस्तै अन्य मुस्लिम समुदायको बहुल्यता रहेको क्षेत्रहरुलाई मुक्त गर्ने अबको एजेन्डा रहेको अल कायदाको […]