काठमाडौँ, १६ फागुन: ‘भ्वाइस अफ नेपाल सिजन २’ को मञ्चबाट परिचित गायिका मेचु धिमाल र गायक मिस्टर सुबोधको सुमधुर स्वरमा रहेको ‘हाम्रो नजर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । डोगा प्रोडक्सनको प्रस्तुति रहेको गीतमा तोरण थापा मगरको शब्द रहेको छ । गीतमा सुरेशकुमार क्षेत्रीले सङ्गीत दिएका छन् । रेन तामाङले यस गीतलाई संगीत संयोजन […]