‘नजर झुकेझैँ लाग्यो’मा मालिका र निराजनको जोडी

काठमाडौं । थ्री मंकिज प्रोडक्सनको पहिलो प्रस्तुति ‘नजर झुकेझैँ लाग्यो’ बोलको गीतमा दर्शकले लोकप्रिय कलाकारहरु मलिका महत र निराजन प्रधानको जोडीलाई देख्न पाउने भएका छन् । सुजन कोईरालाको शब्द तथा कमल खत्रीको स्वर र संगीतमा रहेको ‘नजर झुकेझैँ लाग्यो’ बोलको गीतले दर्शकहरुलाई एक भिन्न मिठासका साथै पृथक म्युजिक भिडियोको आभास पनि प्रदान गर्ने विश्वास राखिएको […]

सम्बन्धित सामग्री

नौलो गेटअपमा प्रस्तुत हुँदै मालिका महत

थ्री मंकिज प्रोडक्सनको पहिलो प्रस्तुति 'नजर झुकेझैँ लाग्यो' बोलको गीतमा मालिका महत र निराजन प्रधानको प्रस्तुति रहने भएको छ ।   सुजन कोइरालाको शब्द तथा कमल खत्रीको स्वर र संगीतमा रहेको "नजर झुकेझैँ लाग्यो" बोलको गीतले दर्शकहरुलाई एक भिन्न मिठासका साथै पृथक म्युजिक भिडियोको आभास पनि प्रदान गर्ने विश्वास राखिएको निर्माता टिमले जनाएको छ । राजेश पुमा राईको निर्देशन मा भिडियो बनाइएको हो ।