अल–कायदाको नजर काश्मिर तिर

एजेन्सी, १७ भदौ । अफगानिस्तानलाई अमेरिकी प्रभुत्वबाट मुक्त बनाउन सफल भएको तालिवानको शक्ति बढेको छ । अफगानिस्तानमा तालिवान बलियो भएपछि अल–कायदाले पनि शक्ति बढाउने देखिएको छ । यो घटनासँगै अल कायदाको नजर काश्मिरमा पर्न थालेको छ । काश्मिरलाई लक्षित गर्दै अफगानिस्तानलाई जस्तै अन्य मुस्लिम समुदायको बहुल्यता रहेको क्षेत्रहरुलाई मुक्त गर्ने अबको एजेन्डा रहेको अल कायदाको […]

सम्बन्धित सामग्री

नक्कली डाक्टर बनेर एक भारतीय युवकले गरे ७ विवाह, करौडौं ठगी

सैयद ईशान बुखारी नामका ३७ वर्षका युवाले आर्मीको चिकित्सक,  न्युरोसर्जन आदि बताएर ठगी गर्ने गरेका थिए। काश्मिर निवासी उनी सन् २०१८ देखि भारतको ओडिशामा थिए।

बाल विवाहका अभियुक्त भारतीय नागरिकलाई कैद

काठमाडौँ – सप्तरीकी १७ वर्षीया एक बालिकासँग बाल विवाह गर्ने भारतीय नागरिकलाई आज तीन महिना कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले जम्मु काश्मिर राज्य श्रीनगर अविकरपोरा पालामोराका ४१ वर्षीय गुलाम जिलानीलाई कैद सजायको फैसला भएको हो । बाल विवाह गराउन सहयोग गर्ने भारत जम्मु काश्मिर राज्य रैनवारीका ४० वर्षीय मो […]

काश्मिर, ‘काश्मिर फाइल्स’ सिनेमा अनि काश्मिरी पण्डितको त्यो दुःखान्त

विवेक रञ्जन अग्निहोत्री निर्देशित फिल्म ‘द काश्मिर फाइल्स’ भर्खरै रिलिज भएको छ । नब्बेको दशकको सुरूवाततिरै भएको काश्मिरी हिन्दू पण्डितहरूको नरसंहार र नरसंहारपछि काश्मिरबाटै पलायन हुनुपर्ने त्यो दुर्दान्तलाई फिल्मले मुद्दा बनाएको छ । फिल्मको रिलिज सँगसँगै भारत लगायत सिंगो दक्षिण एसियाभर यसको पक्ष र विपक्षमा बहस सुरू भएको छ । विगत तीस वर्षदेखि पुत्पुताइरहेको भुसको आगो डढेलो बनेर सतहमा आइपुगेको छ ।फिल्मको कुरा पछि गरौँला । पहिला अलिकति काश्मिरको इतिहास बुझौँ । भारतको उत्तर पश्चिम पाटोमा

भाजपाले 'द काश्मिर फाइल्स' नि:शुल्क देखाएकोमा निर्देशकको आपत्ति

विवेक अग्निहोत्रीको निर्देशनमा बनेको फिल्म ‘द काश्मिर फाइल्स’ले दिनहुँ राम्रो कमाइ गरिरहेको छ । चलचित्र हेर्नका लागि दैनिक हलमा दर्शकको भिड लागेको छ ।

काश्मिर समस्या समाधान हुनुपर्नेमा जोड

काठमाडौँ । नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले दक्षिण एशियाको स्थायित्व, समृद्धि र उन्नयनका निम्ति काश्मिर समस्या समाधान हुनुपर्नेमा जोड दिएका छन् ।

भारतीय गृहमन्त्री अमित शाह जम्मू काश्मिरको भ्रमणमा

एजेन्सी, ६ कात्तिक । भारतका गृहमन्त्री अमित शाह जम्मू काश्मिरको भ्रमणमा गएका छन् । उनी तीनदिने भ्रमणका लागि जम्मू काश्मिर पुगेका हुन् । उनलाई श्रीनगर बिमानस्थलमा लेफटिनेन्ट जनरल मनोज सिन्हाले स्वागत गरेका थिए । आर्टिकल ३७० खारजे भएपछि उनी पहिलो पटक जम्मू काश्मिर भ्रमणमा गएका छन् । उनी एयरपोर्टबाट सिधै मृतक इन्सपेक्टर परवेज अहमदको घर […]

बिसिसिआईले खेल्न रोक्यो: गिब्स

६ टोली सहभागी काश्मिर प्रिमियर लिगमा ४७ वर्षे क्रिकेटर गिब्स ओभरसिस वारियर्सबाट खेल्दै छन्। अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका कयौं क्रिकेटरले खेल्ने उक्त लिग आगामी अगस्ट ६ देखि १६ मा हुँदै छ।...

जम्मु काश्मिर मुद्दामा साउदी अरबले देखायो रुची

एजेन्सी।विवादास्पद जम्मु काश्मिर मुद्दामा साउदी अरबले चासो देखाएको छ।पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेशीसँगको भेटमा साउदी विदेशमन्त्री फैसल बिन फहान अल साउदले जम्मु काश्मीर मुद्दामा साउदी काम गर्न इच्छुक रहेको बताए।“हामी क्षेत्रीय मुद्दामा काम गर्न तयार छौं। चाहे त्यो काश्मीर होस या प्यालेस्टाइन वा यमन नै किन नहोस् हामी दुवै क्षेत्रमा सन्तुलन सुनिश्चित गर्न सँगै काम गर्न सक्छौं”, साउदले भने।