कांग्रेसका मतदातामाथि ओलीको नजर

आसन्न स्थानीय निर्वाचनमा एमालेले कांग्रेसका र नयाँ मतदातामाथि नजर लगाएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेसको नेतृत्वको आलोचना गर्दै उसका कार्यकर्तासँग मत मागेका हुन् । कांग्रेस देशलाई गरिबी...

सम्बन्धित सामग्री

गठबन्धन बैठक: निर्वाचन तयारी तथा अनुगमन समिति गठन

काठमाडौं, चैत २२ । सत्तागठबन्धनमा आवद्ध दलका शीर्ष नेताको बैठकले कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बसेको बैठकले यस्तो निर्णय गरेको स्रोतले जनाएको छ । साथै बैठकले अर्थतन्त्रको अवस्थालाई मध्य नजर गर्दै राजनैतिक दल, अर्थविद् योजनाविद र सरोकारवाला पक्षसँग बृहत अन्तरक्रियाको आयोजना गर्ने पनि […]

कांग्रेसमा चढ्यो महाधिवेशन गर्मी : निधि, शेखर, शशांक र सिटौलाको नजर युवातिर

कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘सभापति बन्न चाहनेहरूको कुरा सुन्दा हामी युवाहरूमध्ये कुनै एक जनालाई महामन्त्रीको उम्मेदवार नबनाए आफू सभापति बन्न गाह्रो छ भन्ने उहाँहरूले प्रस्ट ठहर्‍याएको देखियो । त्यसैले हामी जुन समूहतिर लागे पनि उपसभापति, दुई निर्वाचित महामन्त्रीमा युवा नै आउने स्पष्ट देखिँदै छ ।’

देउवा रणनीति : निधिलाई नफकाउने, शशांक र सिटौलातिर नजर

७ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिका आकांक्षी विमलेन्द्र निधिलाई फकाउन थप प्रयत्न नगर्ने संकेत गरेका छन् । बरु महामन्त्री शशांक कोइराला वा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको साथ खोजेका छन् । आगामी भदौ तेस्रो साता हुने १४ औं महाधिवेशनमा फेरि सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेका देउवाले शनिबार निधिलाई बोलाएर सहयोग मागेका थिए […]

गण्डकीमा सत्ता समीकरण : नजर सर्वोच्चतिर

२१ जेठ, पोखरा । पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका प्रदेशसभा सदस्य कृष्ण थापालाई पदमुक्त गरेपछि विपक्षीहरुलाई लागेको थियो, अब नयाँ सरकार बन्छ । ५९ सदस्यीय सभामा सरकार गठनका लागि चाहिने ३० सांसद उनीहरुसँग देखिएको थियो पनि । नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित) र जनता समाजवादी पार्टी र जनमोर्चाका २–२ […]

राजनीतिक कठघरामा कांग्रेस : नेतैपिच्छे फरक–फरक बोलीले कार्यकर्ता रनभुल्ल

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेलगत्तै नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्‍यो । तर प्रतिनिधिसभा विघटन र चुनाव घोषणालाई हेर्ने नजर कांग्रेसभित्र थरिथरिका देखिएका छन् ।कांग्रेस संसद विघटनविरुद्ध घोषि...

एमाले-माओवादी एकतामा कांग्रेसको नजर : ‘हेपाहा प्रवृत्ति’ बढ्ने डर

३ जेठ, काठमाडौं । दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकता प्रमुख विपक्षी दल नेपाली कांग्रेसका लागि 'सरप्राइज' भएको छ । साथै सरकार, पार्टी र सिंगो राज्यसत्ता आफूप्रति एकदमै अनुदार हुने विश्लेषण पनि गरेको छ । सत्तारुढ एमाले र माओवादी केन्द्रले बिहीबार पार्टी एकताको घोषणा गरेका छन् । एमाले र माओवादीको …