काठमाडौं, २२ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधव कुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । यादवको हात्तिवनस्थित् निवासमा भेटवार्ता जारी रहेको यादवनिकट उच्च स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएपछि प्रधानमन्त्री ओलीलाई असफल […]