आत्मालोचना गरेर गठबन्धन बलियो बनाउने सहमति भएको छ : माधव नेपाल

प्रधानमन्त्री शेरबहादुर देउवा,  माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव गठबन्धनकै पक्षमा रहेको उनले बताए ।

सम्बन्धित सामग्री

सत्ता गठबन्धन पवित्र, एमालेले गरेको गठबन्धन अपवित्र : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेकपा एमालेले गरेको गठबन्धन अपवित्र भएको बताएका छन्। ललितपुरमा भएको गठबन्धनको कार्यकर्ता भेलामा उनले गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारुढ गठबन्धन भने पवित्र भएको दाबी गरे। एमालेले बनाएको विपक्ष गठबन्धन अप्राकृतिक तथा अपवित्र भएको भन्दै उनले भने, 'यो गठबन्धन प्राकृतिक हो कि अप्राकृतिक?…

हामीले पवित्र उद्देश्यले गठबन्धन गरेका छौं : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धन पवित्र उद्देश्य राखेर बनाएको बताएका छन् । ललितपुरमा सत्ता गठबन्धन दलका कार्यकर्ताको संयुक्त भेलालाई सम्बोधन गर्दै नेपालले संविधान, गणतन्त्र, संघीयता र लोकतन्त्र जोगाउन गठबन्धन गरिएको बताए । ‘हाम्रो सहकार्य जति सशक्त हुँदै जाने छ । जति समन्वय गर्दै जाने छौं । जति जनताको माझमा पुग्ने छौं । त्यति विजय सुनिश्चित हुने छ’ नेपालले भने,‘विपक्षहरूले नै कुरा उठाउँदै छन् । तथ्यहरू अगाडि सारेर तर्कपूर्ण ढंगले गलत कुरालाई खण

हाम्रो गठबन्धन पवित्र, ओलीको अपवित्र : माधव नेपाल

काठमाडौँ – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चार दलीय गठबन्धन पवित्र र एमाले नेतृत्वको गठबन्धन अपवित्र भएको आरोप लगाएका छन्। सोमबार ललितपुरमा आयोजित सत्ता गठबन्धन समर्थित पार्टीहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले नेतृत्वको गठबन्धनलाई अप्राकृतिक समेत भएको आरोप लगाए। उनले चार दलीय गठबन्धन संविधान र लोकतन्त्रको रक्षाका लागि भएको उल्लेख गरे। उनले भने, […]

माधव नेपाल भन्छन्- प्रदेश र संघीय निर्वाचनसम्म गठबन्धन कायमै रहन्छ

सुर्खेत । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताएका छन् । बिहीबार कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आएका अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन भए जसरी नै अब हुने प्रदेश र संघको निर्वाचनसम्म गठबन्धन कायमै रहने बताएका हुन् । नेपालले आफू […] The post माधव नेपाल भन्छन्- प्रदेश र संघीय निर्वाचनसम्म गठबन्धन कायमै रहन्छ appeared first on राजधानी राष्ट्रिय दैनिक.

माधव नेपाल असन्तुष्ट, गठबन्धन छाड्ने चेतावनी

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् । स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेलले एक महानगरपालिकाको नेतृत्व आफ्नो पार्टीले नपाए […] The post माधव नेपाल असन्तुष्ट, गठबन्धन छाड्ने चेतावनी appeared first on राजधानी राष्ट्रिय दैनिक.

गठबन्धन टुट्दैनः माधव नेपाल

काठमाडौं, १९ माघ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन नतोडिने दाबी गरेका छन् । उनले गठबन्धन तोड्न षड्यन्त्रहरु भइरहेकोमा सफल हुन नदिने बताए । ‘गठबन्धन तोड्ने चाहना राखेका होलान्, गठबन्धन तोडनुस् साथ दिन्छौं पनि भनेका होलान्,’ पार्टीनिकट अनेरास्ववियूले बुधबार राजधानीमा आयोजना गरेको रक्तदान कार्यक्रममा नेपालले भने,‘गलत मनशाय सफल हुनेवाला छैन । […]

प्रचण्डको खुलासाः माधव नेपाल र बाबुराम भट्टराईसँग पार्टी एकता कि चुनावी गठबन्धन

काठमाडौं, १० पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईसँग पार्टी एकताका लागि छलफल अगाडि बढेको खुलासा गरेका छन् । उनले दुई नेतासँग पार्टी एकता गर्ने या चुनावी गठबन्धन मात्र गर्नेबारे छलफल बढेको बताएका हुन् । ‘माधव नेपाल र […]

माधव नेपाल पुगे देउवा निवास

काठमाडौं। नेकपा एमालेका नेता माधव नेपाल नेपाली कांग्रसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन्। प्रधानमन्त्री ओलीले एमाले नेतासहित देउवालाई भेटेको भोलिपल्ट नेता नेपालले भेट्नुलाई अर्थपूर्ण मानिएको छ। भेटमा प्रधानमन्त्री ओलीको रणनीतिलाई कसरी असफल बनाउने र गठबन्धन बनाउनेबारे छलफल भएको सभापति देउवाको सचिवालयले पुष्टि गरेको छ।