कांग्रेस सांसदहरूले नै भेटेनन् सरकार !

२२ असोज, काठमाडौं । सत्ता गठबन्धनको सबभन्दा ठूलो दल नेपाली कांग्रेस हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार बनाएर ९ वटा मन्त्रालय सहित सरकारमा सहभागी कांग्रेसकै सांसदहरूले सरकार नभेटिएको गुनासो गरेका छन् । सोमबार सार्वजनिक लेखा समितिको बैठकमा कांग्रेस सांसद सञ्जयकुमार गौतमले भने, ‘म आजै बर्दिया जिल्लाबाट आएको हुँ । यो देशमा […]

सम्बन्धित सामग्री

कांग्रेस सरकार भत्काउने खेलमा लाग्दैन : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस सरकार भत्काउने चलखेलमा नलाग्ने बताउनुभएको छ । नेपाल शिक्षक सङ्घ बागमती प्रदेशको चौथो प्रतिनिधिसभाको शनिबार उद्घाटन गर्दै उहाँले कांग्रेस नयाँ सरकार बनाउनेतर्फ नलाग्ने स्पष्ट पार्नुभयो । “कांग्रेस अब घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा लाग्दैन, हामी सरकार भत्काउन र बहुमत पु¥याउनतर्फ लाग्दैनौँ”, उहाँले भन्नुभयो । महामन्त्री शर्माले कांग्रेस …

‘कांग्रेस र एमाले मिलेर सरकार बने राम्राे’

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई राजनीतिक स्थायित्व दिने हो भने नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनुपर्ने बताउनुभएको छ । झापा क्षेत्र नम्बर ३ बाट विजयी उहाँले सांसद पदको शपथ लिएपछि सरकार गठनमा कांग्रेस एमाले मिलेर जानुपर्ने बताउनुभएको हो । उहाँले देशलाई राजनीतिक स्थायित्व दिने हो भने कांग्रेस र एमाले […]

कांग्रेस र एमाले मिलेर सरकार बनाउन् : लिङ्देन

७ पुस, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार बनाउन् भन्ने चाहेको बताएका छन् । प्रतिनिधिसभा सदस्यको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै लिङ्देनले भने, ‘कांग्रेस र एमाले मिलेर सरकार बनाए स्थिरता हुन्थ्यो, हामी प्रतिपक्षमा बस्थ्यौं ।’ यो नभए अहिलेकै सत्ता गठबन्धनको सरकार बनोस् भन्ने चाहेको उनले सुनाए । राप्रपा सरकारमा जान्छ कि […]

एमाले र कांग्रेस मिलेर सरकार बनाएको हेर्ने चाहना छ : राजेन्द्र लिङ्देन

काठमाडौं :  राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकार निर्माणको दौडमा नरहेको बताएका छन्। सांसदमा शपथ ग्रहण लगत्तै लिङ्देनले सरकार बनाउने विषयमा राप्रपाको कुनै चासो नरहेको बताएका हुन्। लिङ्देनले पाँच वर्ष ढुक्का सरकार चलेको हेर्न चाहेको र यसका लागि एमाले र कांग्रेस मिल्नुपर्ने बताए। ‘एमाले र कांग्रेस मिलेर सरकार बनाएको…

आफ्नै नेतृत्वमा नयाँ सरकार : कांग्रेस

काठमाडौँ- नेपाली कांग्रेसले आफ्नो पार्टीको नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले आगामी सरकार कांग्रेसकै नेतृत्वमा गठन गर्न पहल गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । बैठकले संसदीय दलको निर्वाचनका लागि समिति पनि गठन गरेको छ । बैठकमा […]

कांग्रेस आफू अनुकूल सरकार बनाउने रणनीतिमा छ : गौतम

खोटाङ –  एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले गठबन्धनलाई ‘युज’ गरेर कांग्रेस आफू अनुकूल सरकार बनाउने रणनीतिमा रहेको दाबी गरेका छन्। प्रेस चौतारी नेपाल खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य गौतमले कांग्रेस सकेसम्म एकलौटी सरकार बनाउने, मदेसवादी दलको साथ लिएर कम्युनिस्ट बेगरको सरकार बनाउने वा केही नलागेको अवस्थामा मात्र माओवादी सहितको […]

कांग्रेस सरकार चुनावसम्म टिकोस्, मेरो एउटै अपेक्षा: सिटौला

काठमाडौँ- नेपाली कांग्रेस पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले यो सरकार निर्वाचनसम्म पुगोस् भन्ने अपेक्षा आफूले गरेको बताएका छन्। ‘धेरै ठूलो अपेक्षा मेरो छैन, यो सरकार चुनावसम्म जाओस्,’ उनले भने। कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा बोल्दै सिटौलाले तीन तहको निर्वाचन तीन/चार महिना हुनुअघि कसरी पार्टीभित्र भावनात्मक एकता गर्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित हुनुपर्ने बताए। उनले भने- […]

अब कर्णालीमा पनि कांग्रेस नेतृत्वको सरकार

केन्द्र र गण्डकीपछि अब कर्णालीमा कांग्रेस सरकार बन्दैछ भने बागमतीपछि प्रदेश १ को बागडोर एकीकृत समाजवादीको हातमा जाँदैछ। लुम्बिनी र सुदूरपश्चिममा माओवादी केन्द्रको नेतृत्व छ।

सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार!

धनगढी : नेकपामा एमालेमा आएको विभाजनसँगै सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनबारे बहस सुरु भएको छ।केन्द्रमा कांग्रेस नेतृत्वको सरकार रहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि नेतृत्वमा आउन नेपाली कांग्रेसले कसरत सुरु गरेको हो।नेपाली कांग्रेस निकट स्रोतले थाहाखबरसँग भन्यो,‘सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने सहमति भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी सम्मिलित गठबन्धनमा प्रदेश सरकारको नेतृत्व कांग्रेस संसदीय दल

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको हो ।कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवले सोमबार संयुक्त अपिल जारी गर्दै ‘नेपालको संविधानको धारा ७६ (२) अनुसार सरकार गठन प्रक्रिया अघि बढाउ