कांग्रेस र एमाले मिलेर सरकार बनाउन् : लिङ्देन

७ पुस, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार बनाउन् भन्ने चाहेको बताएका छन् । प्रतिनिधिसभा सदस्यको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै लिङ्देनले भने, ‘कांग्रेस र एमाले मिलेर सरकार बनाए स्थिरता हुन्थ्यो, हामी प्रतिपक्षमा बस्थ्यौं ।’ यो नभए अहिलेकै सत्ता गठबन्धनको सरकार बनोस् भन्ने चाहेको उनले सुनाए । राप्रपा सरकारमा जान्छ कि […]

सम्बन्धित सामग्री

कांग्रेस र एमाले मिलेर सरकार बनाउनु उपयुक्त हुन्छः राजेन्द्र लिङ्देन

काठमाडौं, ८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङ्देनले आफ्नो दल प्रतिपक्षमै बस्ने बताएका छन् । ‘संसद्मा म पहिले एक्लै थिएँ, अहिले अलि ठूलो संख्यामा छौं । हाम्रो घोषित एजेन्डाबाहेक जनताका समस्या सशक्त ढंगले उठाउँछौं । सरकार निर्माण हाम्रो प्राथमिकतामा छैन । जनमत पनि त्यस्तो छैन । प्रतिपक्षमा बसेर जनताको […]

कांग्रेस र एमाले मिलेर सरकार बनाओस् - राजेन्द्र लिङ्देन

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाए देशमा स्थिरता कायम हुने जिकिर गर्नुभएकाे छ । आज बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले यस्ताे बताउनुभएको हो । उहाँले अहिलेको सरकार गठबन्धनले बनाए पनि आफू प्रतिपक्षमा बसेर नागरिकका काम गर्न तयार रहेको बताउनुभयो । उहाँले सरकार निर्माण र मन्त्रीका लागि मात्रै अकारण आफू सरकारमा नजाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली क...

कमल थापाको गृहनगरमा लिङ्देन, 'ठूलो दलको बाकस खाली नगरे फुट्दैन विकासको मूल'

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दलहरु सुध्रिन नसकेको आरोप लगाएका छन्। जनताले पटकपटक नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई मत दिएर सत्तामा पुर्‍याए पनि ती दलले काम नगरेको उनको दाबी थियो। हेटौंडामा आयोजित सभामा उनले स्थानीय तह निर्वाचनका लागि राप्रपाले भोट मागेको…

निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई भाेट दिए देश बर्बाद हुन्छ: लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई भाेट दिए देश बर्बाद हुने टिप्पणी गर्नुभएको छ । राप्रपाले आज (शुक्रबार)  काठमाडौंमा गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले निर्वाचनमा पुराना पार्टीलाई मत दिएर गल्ती नदोहोर्याउन आग्रह समेत गर्नुभएकाे छ । अध्यक्ष लिङ्देनले देश प्रमुख राजनीतिक दलको […]

कांग्रेस, एमाले र माओवादी विचारले एउटै हुन् : लिङ्देन

२१ चैत, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचारले एउटै पार्टी भएको बताएका छन् । राप्रपा रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले तीन ठूला दल नामले फरक भएपनि विचारका हिसाबले फरक नभएको […]

‘के गाउँ के सहर, सबैतिर राप्रपाकै लहर’ : अध्यक्ष लिङ्देन

मोरङ– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशैभरि राप्रपाको लहर छाएको बताएका छन् । मोरङमा शनिबार आयोजित सभामा उनले भने, ‘के गाउँ के सहर, अब राप्रपाकै लहर ।’ मोरङको रतुमाईमास्थित दाम्रा भिट्टामा आयोजित वृहत आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले जनमत पाएर पनि देश बनाउन नसकेको आरोप […]

ठूला राजनीतिक दललाई निर्वाचनमा जिताएर कुनै उपलब्धि हासिल हुँदैन् : लिङ्देन

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई निर्वाचनमा जिताएर कुनै उपलब्धि हासिल नहुने दाबी गर्नुभएको छ । कपिलवस्तुको बाणगंगास्थित बुद्धरंगशालामा राप्रपा कपिलवस्तुले आयोजना गरेको आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ठूूला राजनीतिक दललाई निर्वाचनमा जिताएर देश बन्छ भन्नु पश्चाताप गर्नुपर्ने सिवाय […]

कांग्रेस र कम्युनिष्टले अवसर पाएर पनि देश बनाएनन्ः लिङ्देन

कपिलवस्तु– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई निर्वाचनमा जिताएर देश बन्छ भन्नु पश्चात्ताप गर्नुपर्ने सिवाय केही नहुने बताएका छन्। अध्यक्ष लिङ्देनले यस्ता राजनीतिक दललाई चुनावमा जिताएर कुनै उपलब्धि हासिल नहुने दाबी गरे। कपिलवस्तुको वाणगंगास्थित बुद्धरंगशालामा राप्रपा कपिलवस्तुले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले उक्त दाबी […]

राप्रपाले अवसर पाए पाँच वर्षमै देश बनाउँछ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवाले अबको कति समयमा देश बनाउन सक्छन् भन्ने प्रश्नको उत्तर दिन नेपाली कांग्रेसका नेताहरुलाई चुनौति दिएका छन् ।शनिवार काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ््देनले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले कति समयमा देश […]