वरीयताका शीर्ष चारैलाई सफलता

विम्बल्डन टेनिस प्रतियोगितामा २०११ पछि पहिलो पटक वरीयताक्रमका शीर्ष चार खेलाडीले अन्तिम १६ मा स्थान बनाएका छन्। सोमबार हुने अन्तिम १६ को खेलमा एन्डी मरे, नोभाक जोकोभिच, रोजर फेडेरर र राफेल नाडाल केन्द्रमा रहनेछन्।

सम्बन्धित सामग्री

अफगानिस्तानको सातौ विकेट गुम्यो, तिलकले दिलाए सफलता

काठमाडौं,१२ माघ । आइसिसी यू-१९ विश्वकपअन्तर्गत अहिले नेपालले समूहको तेस्रो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ। दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरिरहेको अफगानिस्तानविरुद्ध नेपालले ७ विकेट लिइसकेको छ। नेपालले अफगानिस्तानका शीर्ष तीन ब्याटरसहित ७ब्याटरलाई आउट गरिसकेको छ। नेपालले सातौं विकेटको रुमपा अफगानिस्तानका अल्लाह मोहम्मद गजानफरको विकेट गएको हो । उनलाई तिलकराज भण्डारीले आउट गरेका […]

चेल्सीलाई सफलता

एजेन्सी- इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सी विजयी भएको छ। चेल्सीले फुलह्यामलाई १–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा कोल पाल्मेरले पेनाल्टीमा गरेको गोल नै निर्णायक बनेको थियो । पाल्मेरले इन्ज्युरी समयको चौथो मिनेटमा पेनाल्टीमा गोल गरेका थिए। सिजनमा नवौं जितपछि चेल्सी ३१ अंकसहित आठौं स्थानमा उक्लेको छ। एक खेल कम खेलेको शीर्ष टोलीको लिभरपुलको‌ […] The post चेल्सीलाई सफलता first appeared on हाम्रो खेलकुद.

लिभरपुल र आर्सनललाई सफलता

लन्डन । इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार भएको लन्डन डर्बीमा चेल्सीलाई १-० अन्तरले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा फर्किएको छ । स्टामफोर्ड ब्रिजमा भएको खेलमा ग्राबियल मेघाल्हेसले ६३औं मिनेटमा गरेको निर्णायक गोलमा आर्सननले चेल्सीमाथि १-० को अवे जित हासिल गर्‍यो । जितपछि आर्सनल १३ खेलमा ३४ अंक जोड्दै प्रिमियर लिग अंक तालिकाको शीर्ष फर्किएको छ । […] The post लिभरपुल र आर्सनललाई सफलता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘अनुशासित बलिङको निरन्तरताले नेपाललाई सफलता’

आइसिसी विश्वकप लिग–२ को शीर्ष टोली ओमानलाई पराजित गरेपछि नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अनुशासित बलिङको निरन्तरताले सफलता मिलेको बताएका छन्।...

नेपाललाई दोस्रो सफलता

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १ सय १५ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १३.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो। पपुवा न्युनिगी (पिएनजी) र मलेसिया सम्मिलित त्रिकोणात्मक शृंखलामा दुई खेल सकिँदा नेपाल शतप्रतिशत जितसहित शीर्ष स्थानमा...

शीर्ष होडको मिलान र नेपोलीको जित, इन्टर रोकियो

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्ष दौडमा रहेका एसी मिलान र नेपोलीले सफलता हात पार्दा इन्टर मिलान भने बराबरीमा रोकिएको छ । मिलानले घरेलु टोली क्याग्लिएरीमाथि १–० को झिनो जित निकाल्दै महत्वपूर्ण ३ अंक बटुलेको हो । मिलानको जितमा दोस्रो हाफमा इस्माइल बेनासेरले गरेको गोल नै निर्णायक बन्यो । ृनले ५८औं मिनेटमा ओलिभर जिरुउडको […]

दुवै पुलिसलाई दोस्रो सफलता

लोकेशको उत्कृष्ट ब्याटिङको सहयोगमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बाग्मती प्रदेशलाई ७ विकेटले पराजित गर्दै एपिएफले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो। जितसँगै एपिएफ समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ।...

मनाङ र आर्मीलाई सफलता

सर्वाधिक ८ पटकको च्याम्पियन मनाङ मस्र्याङदी र त्रिभुवन आर्मी फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा जित निकालेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको खेलमा मनाङले ललितपुरे टोली फ्रेन्ड्स क्लबमाथि २–० को जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको दिन आज विभागीय टोली त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबलाई पनि समान २–० गोल अन्तरले पराजित गरेको हो । जितबाट मनाङले शीर्ष स्थानमा आतिथ्यता गर्दा विभागीय टोलीले जारी प्रतियोगितामा दोस्रो जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको ...

मारिए इस्लामिक स्टेट ग्रेटर सहाराका शीर्ष नेता

फ्रान्सले ग्रेटर सहाराका इस्लामिक स्टेटका शीर्ष नेता मारिएको बताएको छ। सन् २०१५ मा इस्लामिक स्टेट इन द ग्रेटर सहारा (आइएसजीएस) गठन गरेका अदनान अबू वालिद अल–सहरावी मारिएको फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बताएका हुन्। अफ्रिकाको साहेल क्षेत्रमा आतंककारी आक्रमण गर्दै आएको समूहका नेता मारिनु आतंकवादविरुद्धको लडाइँमा ठूलो सफलता रहेको म्याक्रोँले बताएका छन्। सन् २०२० मा फ्रान्सेली […]

विभागीय टिमलाई सफलता

नेपाल समाचारपत्र, काठमाडौं । दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबलाई मंगलबार जारी राष्ट्रिय महिला लिग फुटबलमा सफलता मिलेको छ ।सातदोबाटोस्थित एन्फा मैदानमा भएका खेलमा आर्मीले वालिङ नगरपालिका स्याङ्जालाई २–० ले हराउँदा पुलिसले विराटनगर महानगरपालिका मोरङलाई ३–० ले पराजित ग¥यो । आर्मीले यो जितसँगै ८ खेलबाट १९ अंक लिएर शीर्ष स्थानको नेपाल […]