शीर्ष होडको मिलान र नेपोलीको जित, इन्टर रोकियो

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्ष दौडमा रहेका एसी मिलान र नेपोलीले सफलता हात पार्दा इन्टर मिलान भने बराबरीमा रोकिएको छ । मिलानले घरेलु टोली क्याग्लिएरीमाथि १–० को झिनो जित निकाल्दै महत्वपूर्ण ३ अंक बटुलेको हो । मिलानको जितमा दोस्रो हाफमा इस्माइल बेनासेरले गरेको गोल नै निर्णायक बन्यो । ृनले ५८औं मिनेटमा ओलिभर जिरुउडको […]