नेपाल समाचारपत्र, काठमाडौं । दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबलाई मंगलबार जारी राष्ट्रिय महिला लिग फुटबलमा सफलता मिलेको छ ।सातदोबाटोस्थित एन्फा मैदानमा भएका खेलमा आर्मीले वालिङ नगरपालिका स्याङ्जालाई २–० ले हराउँदा पुलिसले विराटनगर महानगरपालिका मोरङलाई ३–० ले पराजित ग¥यो । आर्मीले यो जितसँगै ८ खेलबाट १९ अंक लिएर शीर्ष स्थानको नेपाल […]