अफगानिस्तानको सातौ विकेट गुम्यो, तिलकले दिलाए सफलता

काठमाडौं,१२ माघ । आइसिसी यू-१९ विश्वकपअन्तर्गत अहिले नेपालले समूहको तेस्रो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ। दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरिरहेको अफगानिस्तानविरुद्ध नेपालले ७ विकेट लिइसकेको छ। नेपालले अफगानिस्तानका शीर्ष तीन ब्याटरसहित ७ब्याटरलाई आउट गरिसकेको छ। नेपालले सातौं विकेटको रुमपा अफगानिस्तानका अल्लाह मोहम्मद गजानफरको विकेट गएको हो । उनलाई तिलकराज भण्डारीले आउट गरेका […]

सम्बन्धित सामग्री

नेपाललाई आठौं सफलता, राजवंशीले लिए दोस्रो विकेट

स्पिन बलर ललितनारायण राजवंशीले आइरिस टोलीका लियम म्याकार्थीको विकेट लिँदै नेपाललाई आठौं सफलता दिलाएका हुन्।...

नेपाललाई आठौं सफलता, राजवंशीले लिए दोस्रो विकेट

स्पिन बलर ललितनारायण राजवंशीले आइरिस टोलीका लियम म्याकार्थीको विकेट लिँदै नेपाललाई आठौं सफलता दिलाएका हुन्।...

पीएनजीविरुद्ध नेपाललाई दोस्रो सफलता, करणले लिए विकेट

काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ । खेलको तेस्रो आधरमा नेपालले दोस्रो सफलता हात पारेको छ । नेपालका लागि करण केसीले दुई विकेट लिएका हुन् । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले पीएनजीलाई २०४ रनको चुनौती दिएको छ । पीएनजीले चौथो […]

नेपाललाई छैटौं सफलता, जितेन्द्रले लिए तीन विकेट

काठमाडौं, १० फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत युएईविरुद्ध नेपालले छैटौं सफलता हात पारेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा नेपालका लागि जितेन्द्र मुखियाले एकै ओभरमा पाँचौ र छैटौं विकेट लिएका हुन् । अभिनास बोहोराले एकै ओभर दुई विकेट लिए । उनले तेस्रो र चौथो विकेट लिएका हुन् […]

नेपाललाई चौथो सफलता, अभिनासले लिए दुई विकेट

काठमाडौं, १० फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत युएईविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा नेपालका लागि अभिनास बोहोराले लगातार दुई विकेट लिए । उनले तेस्रो र चौथो विकेट लिएका हुन् । नेपालका लागि पहिलो विकेट जितेन्द्र मुखिया र दोस्रो विकेट कप्तान सन्दीप […]

कमलले लिए दोस्रो विकेट, नेपाललाई नवौं सफलता

काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले नौंवौं सफलता हात पारेको छ । नेपालका लागि कमल सिंह ऐरीले नवौं विकेट लिएका हुन् । यो उनको व्यक्तिगत दोस्रो विकेट लिए । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले १६ ओभर चलिरहँदा आठौं विकेट लिएको हो । ओमानले १६.३ ओभरमा […]

सन्दीपले लिए दोस्रो विकेट, नेपाललाई सातौ सफलता

काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले सातौ सफलता हात पारेको छ । नेपालका लागि कप्तान सन्दीप लामीछानेले सातौ विकेट लिएका हुन् । यो सन्दीपको व्यक्तिगत दोस्रो विकेट हो । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले १३ ओभर चलिरहँदा चार विकेट लिएको हो । ओमानले १३ ओभरमा […]

जितेन्द्रले लिए दोस्रो विकेट, नेपाललाई तेस्रो सफलता

काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले पाँचौ ओभर चलिरहँदा तिन विकेट लिएको हो । नेपालका जितेन्द्र मुखियाले व्यक्तिगत दोस्रो विकेट लिएका हुन । ओमानले ६ ओभरमा ३ विकेटको नोक्सानीमा २५ रन बनाएका छ । […]

नेपाललाई दोस्रो सफलता, जितेन्द्र मुखियाले लिए विकेट

काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले दोस्रो ओभरमा दुई विकेट लिएको हो । नेपालका लागि जितेन्द्र मुखियाले दोस्रो विकेट लिएका हुन् । नेपालका लागि पहिलो विकेट कमल सिंह ऐरीले लिएका थिए ।

नेपाललाई दोस्रो सफलता, सोमपालले लिए विकेट

काठमाडौं। त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलमा नेदरल्यान्ड्सविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ। नेपालको तिब्र गतिका बलर सोमपाल कामीले तेस्रो ओभरमा विकेट लिएका हुन्। सोमपालले तेस्रो ओभरको चौथो बलमा बेन कुपरलाई एलबीडब्लू आउट गरेका हुन्। नेपाललाई सन्दीप लामिछानेले पहिलो सफलता दिलाएका थिए। सन्दीपले दोस्रो ओभरको अन्तिम बलमा नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ‘डोउडलाई एलबीडब्यू आउट गरेका थिए।