एजेन्सी- इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सी विजयी भएको छ। चेल्सीले फुलह्यामलाई १–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा कोल पाल्मेरले पेनाल्टीमा गरेको गोल नै निर्णायक बनेको थियो । पाल्मेरले इन्ज्युरी समयको चौथो मिनेटमा पेनाल्टीमा गोल गरेका थिए। सिजनमा नवौं जितपछि चेल्सी ३१ अंकसहित आठौं स्थानमा उक्लेको छ। एक खेल कम खेलेको शीर्ष टोलीको लिभरपुलको […]
The post चेल्सीलाई सफलता first appeared on हाम्रो खेलकुद.