पाकिस्तानमा पछिल्लो साताको भीषण बाढीले १० वटा पुल मात्र भत्काएको छैन, थुप्रै घर क्षतविक्षत भएका छन्। पाकिस्तानको खाइबर पकुतुन्वा प्रान्तको मनुर उपत्यकामा मुसल धारे वर्षासँगै बाढीले मच्चाएको वितण्डाका कारण सयौँ जना किनारमा बसेर सहयोगको याचना गरिरहेका छन्। ‘हामीलाई आपूर्ति चाहियो। हामीलाई खानेकुरा चाहियो। कृपया तुरुन्त पुल बनाउनुहोस्, हामीसँग केही छैन र राम्रोसँग खान पनि पाएको […]