बाढीको त्रास : आकाश हेरेर सुत्ने समय यकिन हुन्छ

बझाङ- खप्तडछान्ना गाउँपालिका–१ तल्लाबगणका महादेव गिरी झरी पर्नै हुन्न तर्सिहाल्छन् । खोला नजिकैको बस्ती हुँदा कति बेला कस्तो घटना दोहोरिन्छ भन्दै चिन्तित भइरहन्छन् । राति मात्रै होइन, दिउँसो पनि झरी पर्ने बित्तिकै डाँडामा चढ्नु, जडारी खोलामा बहाव बढेको दिन रातभर जाग्राम बस्नु उनको नियति नै हो। आइतबार राति पनि महादेवलाई त्यस्तै भयो । दिनभर झरी […]