कर्णाली किनारमा बाढीको त्रास

जब आकाशमा कालो बादल मडारिन्छ तब कर्णाली नदी किनारका बासिन्दालाई निद्रा पर्दैन।

सम्बन्धित सामग्री

भारतको धौलीगंगा बाँधले महाकाली तटीय क्षेत्रमा बाढीको त्रास

दार्चुलाको सदरमुकामबाट करिब २३ किलोमिटर दूरीमा रहेको भारतको धौलीगंगा जलविद्युत आयोजनाको बाँधका कारण महाकाली तटीय क्षेत्रका स्थानीयहरूमाझ हरेक वर्खायाममा बाढीको त्रास हुने गरेको छ ।

कुतियाकवरमा जहिल्यै बाढीको त्रास

दोधारा चाँदनी, २९ चैत । तीनतिर जोगबुडा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ । जोगबुडापारीको भारतसँग सिमाना जोडिएको सानो बस्ती कुतियाकवर सामान्य बाढीमा पनि डुब्छ । “बर्खा लाग्यो कि हामीलाई बाढीकै चिन्ता हुन्छ”, दोधारा चाँदनी नगरपालिका–१० का मायादेवी सुनारले भने, “सामान्य झरी पर्दा पनि […]

महाकाली तटीय क्षेत्र : उहिले बाढीको त्रास, अहिले पर्यटकीय गन्तव्य

महेन्द्रनगर, ३ पुस । विसं २०७० अघि हरेक वर्षात्मा महाकाली नदीमा आउने बाढीले भीमदत्त नगरपालिकाको तटीय क्षेत्रका नागरिकको दैनिकी त्रासदीपूर्ण हुन्थ्यो । बाढीले भीमदत्त नगरपालिका–११ भुजेला, १२ ऐरी ओदाली र वडा नं १३ पिपरीया क्षेत्रमा सयौँ बिघा जमिन बगरमा परिणत भएको थियो । महाकालीको बाढीका कारण सयौँ परिवार विस्थापित बने । तर अहिले महकालीको तटीय […]

महाकाली तटीय क्षेत्र : उहिले बाढीको त्रास, अहिले पर्यटकीय गन्तव्य

विसं २०७० अघि हरेक वर्षात्मा महाकाली नदीमा आउने बाढीले भीमदत्त नगरपालिकाको तटीय क्षेत्रका नागरिकको दैनिकी त्रासदीपूर्ण हुन्थ्यो । बाढीले भीमदत्त नगरपालिका–११ भुजेला, १२ ऐरी ओदाली र वडा नं १३  पिपरीया क्षेत्रमा सयौँ बिघा जमिन बगरमा परिणत भएको थियो । महाकालीको बाढीका कारण सयौँ परिवार विस्थापित बने । तर अहिले महकालीको तटीय क्षेत्र पर्यटकीय गन्तव्यमा परिणत भएको छ । सधैँ बाढीको त्रास रहने उक्त क्षेत्र पर्यटकीय गन्तव्य बनेकामा स्थानीयवासीमा खुसीको सीमा छैन । यहाँ पुलसँगै निर्माण भएको प

बाढीको त्रास : आकाश हेरेर सुत्ने समय यकिन हुन्छ

बझाङ- खप्तडछान्ना गाउँपालिका–१ तल्लाबगणका महादेव गिरी झरी पर्नै हुन्न तर्सिहाल्छन् । खोला नजिकैको बस्ती हुँदा कति बेला कस्तो घटना दोहोरिन्छ भन्दै चिन्तित भइरहन्छन् । राति मात्रै होइन, दिउँसो पनि झरी पर्ने बित्तिकै डाँडामा चढ्नु, जडारी खोलामा बहाव बढेको दिन रातभर जाग्राम बस्नु उनको नियति नै हो। आइतबार राति पनि महादेवलाई त्यस्तै भयो । दिनभर झरी […]

पाकिस्तानमा बाढीको त्रास

पाकिस्तानमा पछिल्लो साताको भीषण बाढीले १० वटा पुल मात्र भत्काएको छैन, थुप्रै घर क्षतविक्षत भएका छन्। पाकिस्तानको खाइबर पकुतुन्वा प्रान्तको मनुर उपत्यकामा मुसल धारे वर्षासँगै बाढीले मच्चाएको वितण्डाका कारण सयौँ जना किनारमा बसेर सहयोगको याचना गरिरहेका छन्। ‘हामीलाई आपूर्ति चाहियो। हामीलाई खानेकुरा चाहियो। कृपया तुरुन्त पुल बनाउनुहोस्, हामीसँग केही छैन र राम्रोसँग खान पनि पाएको […]

सुकुम्बासी बस्तीका दुःख, वर्षासँगै बाढीको त्रास

बर्खाका बेला जब आकाशमा कालो बादल मडारिन थाल्छ, तब राजधानीको थापाथलीस्थित बागमती किनारमा बस्दै आएका सुकुम्बासीमा पनि तनाव सुरु हुन थाल्छ । बागमती किनारमा वर्षौदेखि सुकुम्बासी जीवन बिताउँदै आएका उनीहरु वर्षासँगै बाढीको त्रासमा बाँच्न विवश बनेका हुन् । बागमतीमा आउने बाढी पटक पटक बस्तीमा पस्दै आएकाले फेरि कतै यस्तै नियति दोहोरिने हो कि भन्ने चिन्ता उनीहरुमा छ । त्यसैले त पानी दर्किन थालेपछि उनीहरु रातभर निदाउन सक्दैनन् ।  सुकुम्बासीहरु भन्छन्, ‘बाढी आएका निदाउनै सक्दैनौँ । डरैडर

बाढीको त्रास : पानी परेपछि निदाउन सक्दैनन् प्रभावित क्षेत्रका बासिन्दा

भजनी नगरपालिका–८, काँडाढिकका ध्वजबहादुर बिक वर्षायाम सुरु भएयता राती ढुक्कले सुत्न सकेका छैनन् । बादल लागेको र पानी परेको दिन उनी राती बारम्बार उठेर नदीमा बाढीको सतह हेर्न जान्छन् ।...

दक्षिणी झापामा बाढीको त्रास

सुरेन्द्र भण्डारीझापा, असार १८ । वर्षायाम शुरु भएसँगै दक्षिणी झापाका बासिन्दा बाढीबाट प्रताडित हुने गरेका छन् । झापाको कचनकवल, बाह्रदशी गौरीगंज र झापा गाउँपालिकाका बासिन्दा वर्षायामसँगै हरेक वर्ष त्रासमा बाँच्न बिवस छन् । यो वर्षपनि समयमा नै मनसुन सुरु भएको छ । मनसुन शुरु भएसँगै समयमा नै खेती पाती गर्न पाइने भन्दै एक थरी कृषक […]