भारतको धौलीगंगा बाँधले महाकाली तटीय क्षेत्रमा बाढीको त्रास

दार्चुलाको सदरमुकामबाट करिब २३ किलोमिटर दूरीमा रहेको भारतको धौलीगंगा जलविद्युत आयोजनाको बाँधका कारण महाकाली तटीय क्षेत्रका स्थानीयहरूमाझ हरेक वर्खायाममा बाढीको त्रास हुने गरेको छ ।