कोकोकोलाले गर्‍यो ’द लार्जेस्ट मोमो पार्टी’, गिनिज बुकमै भयो दर्ता

काठमाडौं- कोकाकाेलाले नेपालबाट गिनिज वर्ल्ड  रेकर्ड कायम गरेको छ। गत शुक्रबार काठमाडौंको बौद्धस्थित हायात रेजेन्सी ग्राउन्डमा ’काठमाडौं  इज कुकिङ’ को दोस्रो संस्करणकाे आयाेजना गर्दै  ‘द लार्जेस्ट मोमो पार्टी’ मार्फत् नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गरेको हो।  कोकाकोलाले ५०० जनाभन्दा बढी उत्साही सहभागीहरूका साथ यो कार्यक्रम आयोजना गरेकाे थियो।  प्रत्येक सहभागीलाई २५० एमएल कोकको बोतलसहित दुईवटा मोमो […]

सम्बन्धित सामग्री

आसामको रंगाली बिहु नृत्य गिनिज बुकमा

आसामले बिहीबार एउटै परिसरमा सबैभन्दा ठूलो बिहु नृत्य आयोजना गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएको छ । विश्व कीर्तिमान बनाउने उद्देश्यले राजधानी गुवाहाटीको सरुसजाई रंगशालामा आयोजित उक्त कार्यक्रममा ११ हजार युवा युवतीले एकसाथ बिहु नृत्य प्रस्तुत गरेका थिए । यसअघि यो अप्रिल १४ मा हुने भनिएको थियो । तर यो एक दिन […] The post आसामको रंगाली बिहु नृत्य गिनिज बुकमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मेमोरी पावरमा डबल गिनिज वर्ल्ड रेकर्ड राख्ने संसारकै पहिलो नेपाली डा.नवल पजियार

काठमाडौं, १ पुष । एक मिनेटमा ५९ शब्दलाई स्मरण गरेर डा.नवल पजियारले दोस्रो विश्व किर्तीमानि राखेका छन्। यसअघि उनले २०२० मा एक मिनेटमा ५४ वटा वस्तुलाई स्मरण गरेर गिनिज बुक अफ द वर्ल्ड रेकर्डस्मा नाम लेखाएका थिए । डा.नवल पजियारलेदुई वटा शिर्षकमा ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’ मा नाम दर्ता गराउन सफल भएका छन्। […]

विश्वकै होचा किशोर नेपालका डोलबहादुर (तस्बिरहरु)

काठमाडौँ- नेपालका १८ वर्षीय डोलबहादुर खपाङ्गीले विश्वकै सबैभन्दा होचा किशोरको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डस्‌मा नाम दर्ता गराएका छन्। उनलाई मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डस्‌ले प्रमाणपत्र दिएको थियो। खपाङ्गीको उचाइ २ फिट ४.९ इन्च रहेको गिनिज बुकमा उल्लेख छ। मंगलबार नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा खपाङ्गीलाई प्रमाणपत्र दिइएको […]

होचा र फरक क्षमताका सागरको अग्लो सगरमाथा चढ्ने तयारी

होचा सागर सुनार (विश्वकर्मा)ले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारी गरेका छन्। केवल ३ फुट ७ ईञ्च मात्र उचाई भएका २८ वर्षीय सागरले सर्वोच्च शिखर सगरमाथा चढेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउने तयारी गरेका हुन्। सागर होचासँगै फरक क्षमताका पन...

चार महिना पूरा नभई ४२० ग्राम तौलसहित जन्मिएका बच्चाले राखे विश्व कीर्तिमान

संसारको सबैभन्दा कम तौलको बच्चा आधा किलोभन्दा पनि कमका छन् । यी बच्चा २१ हप्तामा नै अमेरिकामा जन्मिएका हुन् । उनलाई संसारको सबैभन्दा प्रिमेच्योर बच्चाको संज्ञा दिइएको छ ।कर्टिस मिन्सको जन्म अघिल्लो वर्ष बर्मिङ्घम, अलाबामामा भएको थियो । जन्मँदा उनको तौल ४२० ग्राम मात्रै थियो । उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गरिएको छ ।साधारणतया गर्भावस्थाको समय ४० हप्ताको हुन्छ तर कर्टिसको जन्म २१ हप्ता एक दिनमै भएको थियो । यो हिसाबले कर्टिस सामान्य शिशुको तुलनामा करिब १९ हप्ताअघि जन्मिएका हुन्

रोनाल्डोको नाम गिनिज वल्ड रेकर्डमा

एजेन्सी – पोर्चुगिज कप्तान क्रिष्टियानो रोनाल्डोको नाम गिनिज बुक अफ वल्ड रेकर्डमा समावेश भएको छ । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएपछि रोनाल्डोलाई गिनिज बुक अफ वल्ड रेकर्ड संस्थाले त्यसको प्रमाणपत्र प्रदान गरेको हो । गिनिज बुकमा नाम दर्ता भएपछि रोनाल्डोले पनि गिनिज बुक अफ वल्ड रेकर्डलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो गोलसंख्या अझै बढाउने बताएका छन् । […]

नेपग्याजम कमेडीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड

स्टेण्डअप कमेडियनको समूह ‘नेपग्याजम’ले सगरमाथाको कालापत्थरमा स्टेण्डअप कमेडी गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ । ‘नेपग्याजम’का तर्फबाट उमेशकुमार गौतम (यूकेजी) र लोकमणि त्रिताल(रमेश अंकलको छोरो)ले गत वैशाख २० मा ५ हजार ६ सय ४३ मिटरको उचाईमा स्ट्यान्डअप कमेडी प्रस्तुत गरेका थिए । ‘प्रदुषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित कमेडी प्रस्तुतीका लागि नेपग्याजमले गिनिज बुक अफ वल्र्ड रेकर्डबाट अनुमति लिएर उनीहरु त्यहा पुगेका थिए ।...

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई विश्व रेकर्डमा दर्ता गर्ने प्रक्रिया शुरु

बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक) मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ । विश्वकै लामो दावी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भई हस्तान्तरण भएपछि पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया थालिएको हो । पुल यही माघ ३ गते सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौँले बागलुङ नगरपालिकालाई हस्तान्तरण गरेको