सगरमाथाको कालापत्थरमा स्ट्याण्डअप कमेडी गरेर ‘नेपग्याज्म’ले गर्‍यो गिनिज बुकमा नाम दर्ता

स्ट्याण्डअप कमेडियनको समूह ‘नेपग्याज्म’ले सगरमाथाको कालापत्थरमा स्ट्याण्डअप कमेडी कार्यक्रम सञ्चालन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ। ‘नेपग्याज्म’का तर्फबाट उमेशकुमार गौतम (यूकेजी) र लोकमणि त्रिताल (रमेश अंकलको छोरो)ले गत बैशाख २० मा ५ हजार ६ सय ४३ मिटरको उचाईमा स्ट्यान्डअप कमेडी प्रस्तुत गरेका थिए। ‘प्रदुषणरहित समाजको परिकल्पना,…

सम्बन्धित सामग्री

ओमोडाको ‘वेटिङ क्यान बी फन’ कार्यक्रम, बढ्ने भयो मूल्य

काठमाडौं । एसपीजी अटोमोवाइलले अनौठो किसिमको मार्केटिङ टुल्सको प्रयोग गरेको छ । फेब्रुअरीदेखि गाडी बुकिङ गरेर बसेका ग्राहकलाई लक्षित गर्दै ‘वेटिङ क्यान बी फन’ कार्यक्रम आयोजना गरेको हो । कम्पनीले आफ्नो उत्तरढोकामा रहेको शोरुममा विशेष कार्यक्रम आयोजना गरेर बुकिङ गरेर बसेका ग्राहकसँग अन्तक्र्रिया गरेको थियो । साथै, कार्यक्रममा स्ट्याण्डअप कमेडी, बास्केटबल, फुटसल लगायतका गतिविधि गराएको […]

भ्रष्टाचारविरुद्धको फिल्म ‘प्रकाश’ : ६ सहरमा स्ट्याण्डअप कमेडी यात्रा गरिने

काठमाडौं । संसारका १८० मुलुकमध्ये नेपाल बढी भ्रष्टाचार हुने मुलुकको सूचीको ११७ औं स्थानमा छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको सन् २०२१ को आँकडाअनुसार नेपाल भुटान, भारत र श्रीलंकाभन्दा अझै पछाडि छ । ३३ वर्षदेखि यो सूचीमा नेपालको स्थानमा खास उतारचढाव छैन । सरकारी कार्यालयमा समेत भ्रष्टाचार हुने तथ्यले देखाएको छ । भ्रष्टाचारले कसरी सामाजिक जीवनमा असर पारेको […]

कमेडी ‘हब’ ल्याउदै माग्ने बुढा

काठमाडौँ– माग्ने बुढाको उपनामले परिचित केदारप्रसाद घिमिरेले ‘कमेडी हब’ नामक शो ल्याउने भएका छन् । उनको निर्देशन रहने स्ट्याण्डअप कमेडी टेलिभिजन शो ‘कमेडी हब’ बुधबारदेखि प्रसारण हुने सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कमेडी हबले माग्ने बुढा र राजा राजेन्द्रसँग सहकार्य गरेको छ । कमेडी च्याम्पियन हिमेश पन्तसहितका १८ कमेडियनले स्ट्याण्डअप कमेडी प्रस्तुत गर्ने […]

नेटफ्लिक्समा कपिलको कार्यकर्मको दोस्रो सिजन चाँडै आउने

हालै मात्र हास्य कलाकार तथा होस्ट कपिल शर्माले डिजिटल प्लेटफर्ममा आफ्नो शुरुवात गरेका थिए । झण्डै एक घण्टाको स्ट्याण्डअप कमेडी शो ‘कपिल शर्मा आइ एम नट डन येट’ मा हास्य कलाकारले आफ्नो जीवनका यस्ता धेरै कथाहरु सेयर गरेका छन् । यो कुरा सुनेपछि उनले आफ्ना फ्यानहरुबाट निकै प्रशंसा कमाएका थिए।  अब फ्यानहरुले कपिलको शोको सिजन २ ले छिट्टै नै हेर्न पाउने भएका छन् । यो कुरा नेटफ्लिक्सकी सिरिज प्रमुख तान्या बामी आफैले पुष्टि गरेकी हुन् ।हालै दैनिक भास्करसँगको कुराकानीमा तान्याले भनिन्, &ls

के गर्दैछन् स्ट्याण्डअप कमेडियन ?

१० फागुन, काठमाडौं । ‘भरतमणिजी, के छ हालचाल ? कस्तो हुँदैछ स्ट्याण्डअप कमेडी ? अनलाइनखबरको यो प्रश्नमा भरतमणिले जवाफ फर्काए, ‘सबै अस्तव्यस्त छ । बेरोजगार कमेडियन भन्नुपर्‍यो ।’ भरतमणि पौडेल अर्थात् ‘कमेडी च्याम्पियन २’का विजेता । उपाधि जितेपछि उनको केही समय हाईहाई नै भयो । तर जब कमेडी च्याम्पियन २ सकियो, भरतमणिको पनि चर्चा सेलाउन […]

‘मिसेस नेपाल वर्ल्ड’ का प्रतियोगीले देखाए ट्यालेन्ट

‘वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१’ का २४ प्रतियोगीले आ–आफ्नो ट्यालेन्ट देखाएका छन् । राजधानीमा आयोजित ट्यालेन्ट राउन्ड अन्तर्गत उनीहरुले आफ्नो विभिन्न प्रतिभा प्रदर्शन गरेका हुन् । कार्यक्रममा प्रतियोगीले नृत्य, गायन, मेकअप, स्ट्याण्डअप कमेडी, भाषण कला, मुक्तक, नाटक लगायतका आफुमा भएका प्रतिभा प्रदर्शन गरे ।ट्यालेन्ट शोमा प्रतियोगीले प्रदर्शन गरेको प्रतिभाका आधारमा सिमेस ट्यालेन्ट छानिने र त्यसको घोषणा अन्तिम प्रतिस्पर्धाकै दिन हुने प्रतियोगिताको निर्देशक निशुकान्त झाले जानका

केपी ओलीको स्ट्याण्डअप कमेडी र समकालीन बहस

नेपालको संविधान २०७२ को मर्म र भावना विपरीत वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरे । सात दशकको प्रयास, हजारौं नरनारीको त्याग र बलिदानबाट स्थापित संविधान सभाबाट निर्मित यो संविधान …