मेमोरी पावरमा डबल गिनिज वर्ल्ड रेकर्ड राख्ने संसारकै पहिलो नेपाली डा.नवल पजियार

काठमाडौं, १ पुष । एक मिनेटमा ५९ शब्दलाई स्मरण गरेर डा.नवल पजियारले दोस्रो विश्व किर्तीमानि राखेका छन्। यसअघि उनले २०२० मा एक मिनेटमा ५४ वटा वस्तुलाई स्मरण गरेर गिनिज बुक अफ द वर्ल्ड रेकर्डस्मा नाम लेखाएका थिए । डा.नवल पजियारलेदुई वटा शिर्षकमा ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’ मा नाम दर्ता गराउन सफल भएका छन्। […]