विश्वकै होचा किशोर नेपालका डोलबहादुर (तस्बिरहरु)

काठमाडौँ- नेपालका १८ वर्षीय डोलबहादुर खपाङ्गीले विश्वकै सबैभन्दा होचा किशोरको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डस्‌मा नाम दर्ता गराएका छन्। उनलाई मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डस्‌ले प्रमाणपत्र दिएको थियो। खपाङ्गीको उचाइ २ फिट ४.९ इन्च रहेको गिनिज बुकमा उल्लेख छ। मंगलबार नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा खपाङ्गीलाई प्रमाणपत्र दिइएको […]

सम्बन्धित सामग्री

ह्याकरको निशानामा सामाजिक सञ्जाल

वरिष्ठ पत्रकार किशोर नेपाल आजभोलि सामाजिक सञ्जालमा देखिँदैनन् । पत्रकार नेपालको फेसबुक र ट्विटर अकाउन्टमा ह्याकरले आँखा लगाएपछि उनी सामाजिक सञ्जालमा नदेखिएका हुन् । कार्तिक ६ बाट समस्या आएको उनको फेसबुक पेज अहिले डाउन छ । ट्विटर अकाउन्ट पनि रिकभर भएको छैन । वरिष्ठ पत्रकार नेपालले आफ्नो फेसबुक र ट्विटर अकाउन्टमा समस्या आएको बारे प्रहरीलाई जानकारी गराएका छन् । साइबर ब्युरोले त्यसबारे अनुसन्धान गरिरहेको छ । ‘उहाँको अकाउन्ट ह्याक भएको छ’ साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति राय भन्छन

भारतीय प्रधानमन्त्री मोदीको छवी नेपालमा कस्तो छ, के मोदी र ओलीबीच तुलना हुन्छ?

नेपालका वरिष्ठ पत्रकार किशोर नेपाल भन्छन्, ‘नेपालका हिन्दूहरूमा मोदीप्रतिको क्रेज घटेको छ भन्ने मलाई लाग्दैन। नेपालको ८५ प्रतिशत भन्दा बढी जनसंख्या हिन्दू छन् र मोदी मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर र हिमालयमा ध्यान गर्छन् त्यसैले यहाँका हिन्दूहरूले मन पराउँछ...

असल समाजको सपना देख्ने प्रदीप गिरि

–किशोर नेपाल मृत्युको अपेक्षा कसैले गर्दैन । त्यो जहिले पनि अनपेक्षित हुन्छ । हामी कसैले पनि प्रदीप गिरि यति छिटै दिवङ्गत हुनुहोला भनेर सोचेका थिएनौं । उहाँ उपचारका लागि भारतको मुम्बइमा हुनुहुन्थ्यो । हामी उहाँ छिटै निको भएर फर्किनु हुनेछ भन्ने अभिलाषामा बाँचेका थियौं । उहाँको निधन असामयिक थिएन । उहाँ उमेरको माथिल्लो हदमा हुनुहुन्थ्यो […]

‘किशोर नेपाल पत्रकारिता पुरस्कार’ स्थापना

वरिष्ठ पत्रकार किशोर नेपालको नामबाट एक लाख एक हजार एक सय रुपियाँ राशिको ‘किशोर नेपाल पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ।

बरिष्ठ पत्रकार किशोर नेपालको नाममा पुरस्कार स्थापना

काठमाडौं । बरिष्ठ पत्रकार किशोर नेपालको नामबाट एकलाख एकहजार एकसय रुपैयाँ राशीको ‘किशोर नेपाल पत्रकारीता पुरस्कार’ स्थापना गरिएको छ । पत्रकार नेपालको ७० औं जन्मोत्सवका अबसरका मिडिया इन्टरनेसनलले उक्त राशीको पुरस्कार घोषणा गरेको हो । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका किशोर नेपालको नामबाट मिडिया इन्टरनेसनलले हरेक बर्ष पुरस्कार प्रदान गर्ने छ । नेपाली […] The post बरिष्ठ पत्रकार किशोर नेपालको नाममा पुरस्कार स्थापना appeared first on राजधानी राष्ट्रिय दैनिक.

किशोर नेपाल र कुबेर चालिसेलाई एक एक लाख पुरस्कार

काठमाडौं । रिपोर्टर्स क्लब नेपालले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा वितरण गर्ने विभिन्न विधाका पुरस्कारहरु घोषणा गरेको छ । क्लबले यही चैत्र १७ गते काठमाडौंमा आयोजना गर्ने विशेष समारोहका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट ती पुरस्कार वितरण गर्ने जनाएको छ । यस वर्षको एक लाख रुपैयाँ राशिको कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार किशोर नेपाललाई […] The post किशोर नेपाल र कुबेर चालिसेलाई एक एक लाख पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक.

किशोर नेपाल

देशान्तर साप्ताहिक नेपाली पत्रकारितामा प्रजातन्त्रप्रति समर्पण, त्याग, मूल्य र मान्यता तथा अमूर्त आदर्श अवलम्बनको कथा थियो ।

किशोर नेपाल

स्थानीय तह चुनाव दोस्रो चरणमा आइपुग्दासम्म प्रमुख प्रतिपक्षी दल एमालेले अग्रता लिइसकेको थियो । यसपछि कांग्रेसको स्थितिमा सुधार आउने जुन सपना कांग्रेसका नेताहरूले देखेका थिए, त्यो दु:स्वप्न सावित भयो ।