आसामको रंगाली बिहु नृत्य गिनिज बुकमा

आसामले बिहीबार एउटै परिसरमा सबैभन्दा ठूलो बिहु नृत्य आयोजना गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएको छ । विश्व कीर्तिमान बनाउने उद्देश्यले राजधानी गुवाहाटीको सरुसजाई रंगशालामा आयोजित उक्त कार्यक्रममा ११ हजार युवा युवतीले एकसाथ बिहु नृत्य प्रस्तुत गरेका थिए । यसअघि यो अप्रिल १४ मा हुने भनिएको थियो । तर यो एक दिन […] The post आसामको रंगाली बिहु नृत्य गिनिज बुकमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

५ हजार ८ सय मिटर उचाइमा स्याब्रु नाचेर विश्व कीर्तिमान

साेलुखुम्बु – शेर्पा कलाकारहरूको समूहले ५ हजार ८ सय मिटर उचाइमा स्याब्रु नाचेर विश्व कीर्तिमान कायम गरेका छन् । ६ हजार ४ सय ७० मिटर अग्लो मेरापिकको हाई क्याम्प (५ हजार ८ सय मिटर) मा स्याब्रु नाचेर १५ जना शेर्पा कलाकारहरूले गिनिज बुक अफ वर्ल्डमा रेकर्ड दर्ता गराएका हुन् ।  वर्ल्ड बुक अफ रेकर्ड्सले कीर्तिमान रच्ने कलाकारहरूलाई ‘जमिनको उच्चतम उचाइमा सांस्कृतिक नृत्य प्रदर्शन’ गरेको भन्दै प्रमाणपत्र दिएको कार्यक्रम आयोजना गर्ने संस्था शेर्पा इभेन्ट्स अर्गनाइजरका अध्यक्ष नुरु शेर्पाले जानकारी दिनुभयो ।  ...

मेरा पिक आरोहणमा गएका ४ जना सम्पर्कविहीन

मेरा पिकमा नृत्य गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ज गर्न गएको १५ सदस्यीय टोलीका २ जना र पिक आरोहण गर्न गएका अन्य २ जना हराइरहेको नेपाल पर्वतारोहण संघका अध्यक्ष शान्तवीर लामाले जानकारी दिए।

श्रेष्ठ दिदी–बहिनीले लगातार ४० घण्टा नृत्य गरेर विश्व कीर्तिमान बनाउने

काठमाडौं । चन्द्रागिरी नगरपालिका–६ स्थायी घर भएका रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठ (दिदीदिबहिनी) ले लगातार ४० घण्टा नृत्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने घोषणा गरेका छन् । बिहीबार ...

लगातार १२६ घण्टा नृत्य गरी विश्व कीर्तिमान राख्ने तयारीमा नेपाली चेली बन्दना

काठमाडौं । सुन्दा प्रायः असम्भव लाग्ने क्रियाकलापमार्फत विश्व कीर्तिमान राख्ने नेपालीको संख्या दिनप्रतिदिन बढ्दो छ ।   हालसम्म विभिन्न विधामा १२८ नेपालीले विश्व कीर्तिमान कायम गरिसकेको ‘गिनिज बुक अफ वर्ल्ड रेकडर्स’ को ...