जलवायु संसद् गठनको तयारी

नेपालमा जलवायुजन्य चुनौतीसँग लड्न संसद् र राजनीतिक नेतृत्वको भूमिका बढाउन ‘जलवायु संसद्’ गठन गरिने भएको छ।...

सम्बन्धित सामग्री

जलवायु परिवर्तन सम्बोधनमा राजनीतिक प्रतिबद्धताको खाँचो

जलवायु परिवर्तनले जनजीविका, जनस्वास्थसहित अर्थतन्त्रलाई समेत प्रभावित गरेको छ। नेपालले यो चुनौतीसँग लड्ने नीतिगत व्यवस्था र केही संरचनागत व्यवस्था गरेको भए पनि संकटको तुलनामा कार्यान्वयन कमजोर छ। राजनीतिक नेतृत्व र प्रतिबद्धता नभएसम्म अन्य निकाय र संयन्त्...

जलवायु परिवर्तन सम्बोधनमा राजनीतिक प्रतिबद्धताको खाँचो

जलवायु परिवर्तनले जनजीविका, जनस्वास्थसहित अर्थतन्त्रलाई समेत प्रभावित गरेको छ। नेपालले यो चुनौतीसँग लड्ने नीतिगत व्यवस्था र केही संरचनागत व्यवस्था गरेको भए पनि संकटको तुलनामा कार्यान्वयन कमजोर छ। राजनीतिक नेतृत्व र प्रतिबद्धता नभएसम्म अन्य निकाय र संयन्त्...

कांग्रेस सभापति देउवा र महासचिव गुतेरसबीच भेटवार्ता

काठमाडौँ : नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव आन्तोनियो गुतेरस र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच आइतवार भेटवार्ता भएको छ।सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न उनीहरुबीच शिष्टाचार भेट भएको हो। सो अवसरमा दुवैबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए।महासचिव गुतेरस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्ति

‘जलवायु परिवर्तनका असर कम गर्न नीति, नियमको प्रभावकारी कार्यान्वयन हुनुपर्छ’

काठमाडौं । जलवायु परिवर्तनका असर कम गर्नका लागि नीति, नियमको पालना प्रभावकारी रूपमा हुनुपर्ने सरोकारवाला निकायका प्रतिनिधिहरूले जोड दिएका छन् । सामुदायिक सूचना नेटवर्क (सीआईएन)ले मंगलवार काठमाडौंमा गरेको ‘जलवायु परिवर्तनको असर न्यूनीकरणमा संसद्, सांसद र सरोकारवाला निकायको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालले जलवायु परिवर्तनको असर कम गर्नका लागि बनेका नीति नियम कार्यान्वयन हुनुपर्नेमा जोड […]

जलवायु परिवर्तनसम्बन्धी छुट्टै कानुन बनाउन माग

काठमाडौँ – जलवायु परिवर्तनको असर कम गर्न बनेका नीति, नियम प्रभावकारी कार्यान्वयनमा सरोकारवाला निकायका प्रतिनिधिले जोड दिएका छन्। यूएनडीपी संसद सहयोग परियोजनाको सहकार्यमा सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘जलवायु परिवर्तनको असर न्यूनीकरणमा संसद्, सांसद र सरोकारवाला निकायको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले जलवायु परिवर्तनको असर कम गर्नको लागि बनेका नीति नियम […]

नेपाल जलवायु जोखिममा छ, तल्लो तटीय क्षेत्र पनि असुरक्षित हुनेछ

सर्वप्रथम, नेपालको संघीय संसद्को प्रतिनिधिमण्डलका तर्फबाट यस अन्तर व्यवस्थापिका संघको १४४ औँ सभामा सहभागी हुन निमन्त्रणा गर्नुभएकोमा अन्तर व्यवस्थापिका संघ र इन्डोनेसियाली संसद् प्रति धन्यवाद व्यक्त गर्दछु । कोभिड–१९ महामारीको समयमा पनि यस सभाको सफल व्यवस्थापनका लागि म इन्डोनेसियाली सरकार, संसद् र आम नागरिकप्रति आभार प्रकट गर्दछु । यस सुन्दर सहरमा आइपुगेदेखि नै म र […]

जलवायुजन्य विपद् न्यूनीकरणका लागि नीति तर्जुमा गर्न निर्देशन

संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले जलवायुजन्य विपद् न्यूनीकरण तथा क्षतिपूरणका लागि आवश्यक नीति तर्जुमा गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।सिंहदरबारमा शुक्रबार विज्ञहरूसंँगको परामर्शपछि समितिले जलवायु परिर्वतनका कारण बर्सेनि भोग्नुपरेको हानी नोक्सानीको क्षतिपूर्ति सुनिश्चितता सहितको नीति तर्जुमा गर्न निर्देशन दिएको हो । नेपालमा जलवायु परिवर्तनले निम्त्याउने विपद् बहुआयामिक भएकाले स्थानीयस्तरमा परेको […]

विपद न्यूनीकरणका लागि नीति तर्जुमा गर्न सरकारलाई संसदीय समितिको निर्देशन

संघीय संसद राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिले जलवायुजन्य विपद न्यूनीकरण तथा क्षतिपूरणका लागि आवश्यक नीति तर्जुमा गर्न सरकारलाई निर्देशन दिएको छ। शुक्रबार सिंहदरबारमा विज्ञहरुसँगको परामर्शपछि समितिले जलवायु परिर्वतनका...

वातावरण र जलवायुका क्षेत्रमा नेपाल र चीनबीच सहकार्य गर्नेबारे छलफल

पछिल्लो समयमा बढ्दै गएको वातावरणीय ह्रास र जलवायु परिवर्तनका समस्या समाधान गर्न नेपाल र चीनबीच सहकार्य गर्ने विषयमा छलफल भएको छ । नेपाल भ्रमणमा रहेको चिनियाँ जनकांग्रेस (संसद्) को वातावरण तथा स्रोत संरक्षण समितिका अध्यक्ष काओ हुछङ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले बुधबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग भेट गरी वातावरणीय ह्रास र जलवायु परिवर्तनका समस्या समाधान गर्न दुई देशबीच हुनसक्ने सहकार्यका विषयमा छलफल गरेको हो ।