जलवायु परिवर्तनसम्बन्धी छुट्टै कानुन बनाउन माग

काठमाडौँ – जलवायु परिवर्तनको असर कम गर्न बनेका नीति, नियम प्रभावकारी कार्यान्वयनमा सरोकारवाला निकायका प्रतिनिधिले जोड दिएका छन्। यूएनडीपी संसद सहयोग परियोजनाको सहकार्यमा सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘जलवायु परिवर्तनको असर न्यूनीकरणमा संसद्, सांसद र सरोकारवाला निकायको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले जलवायु परिवर्तनको असर कम गर्नको लागि बनेका नीति नियम […]