नेपाल जलवायु जोखिममा छ, तल्लो तटीय क्षेत्र पनि असुरक्षित हुनेछ

सर्वप्रथम, नेपालको संघीय संसद्को प्रतिनिधिमण्डलका तर्फबाट यस अन्तर व्यवस्थापिका संघको १४४ औँ सभामा सहभागी हुन निमन्त्रणा गर्नुभएकोमा अन्तर व्यवस्थापिका संघ र इन्डोनेसियाली संसद् प्रति धन्यवाद व्यक्त गर्दछु । कोभिड–१९ महामारीको समयमा पनि यस सभाको सफल व्यवस्थापनका लागि म इन्डोनेसियाली सरकार, संसद् र आम नागरिकप्रति आभार प्रकट गर्दछु । यस सुन्दर सहरमा आइपुगेदेखि नै म र […]