जलवायुजन्य विपद् न्यूनीकरणका लागि नीति तर्जुमा गर्न निर्देशन

संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले जलवायुजन्य विपद् न्यूनीकरण तथा क्षतिपूरणका लागि आवश्यक नीति तर्जुमा गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।सिंहदरबारमा शुक्रबार विज्ञहरूसंँगको परामर्शपछि समितिले जलवायु परिर्वतनका कारण बर्सेनि भोग्नुपरेको हानी नोक्सानीको क्षतिपूर्ति सुनिश्चितता सहितको नीति तर्जुमा गर्न निर्देशन दिएको हो । नेपालमा जलवायु परिवर्तनले निम्त्याउने विपद् बहुआयामिक भएकाले स्थानीयस्तरमा परेको […]