काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशमाथि ४९ रनको सहज जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बागमती प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनायो । विकेटकिपर सुवास खकुरेलले ५३ बलमा ३ चौकासहित सर्वाधिक ५१ रन बनाए । ईशान […]