पीएम कप महिला टी-२० क्रिकेटमा बागमतीको दोस्रो जित

काठमाडौं,८ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० क्रिकेटमा बागमती प्रदेशले दोस्रो जित हात पारेको छ । बागमतीले आज भएको खेलमा गण्डकीलाई ४ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो । गण्डकीले दिएको ११३ रनको मध्यम लक्ष्य बागमतीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । बागमतीका लागि यसोधा विष्टले नटआउट रहँदै सर्वाधिक ३९ रन […]