क्रिकेट श्रृंखलामा बागमतीको जित

बागमती प्रदेशले बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखलाको निर्धारित ४० ओभरको पहिलो खेलमा आइतबार जित हात पारेको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भइरहेको श्रृंखलामा बागमतीको महिला टोलीले हङकङ क्रिकेट क्लबको महिला टोलीलाई २ विकेटले पराजित ग¥यो ।मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको हङकङले २९.१ ओभरमा सबै विकेट क्षतिमा १७० रनको योगफल खडा गरेको थियो । हङकङका क्यानी च्यान र लेमन चेरीले समान ३१&nda

सम्बन्धित सामग्री

कोशी प्रदेश क्रिकेट : बागमती र आर्मीको जित

विराटनगर : कोशी प्रदेश टी–२० ट्रफी क्रिकेट प्रतियोगितामा बागमती र त्रिभुवन आर्मीले आजका खेलमा जित हासिल गरेका छन्।बागमतीले गण्डकीलाई ४ विकेटले हराउँदा त्रिभुवन आर्मीले कोशीलाई ५ विकेटले पराजित गर्दै दुवै टोलीले पहिलो जित हासिल गरेका हुन्।जितका लागि गण्डकीले दिएको १५१ रनको लक्ष्य बागमतीले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो। बागमतीको जितमा रामनरेश गिरीले अर्धशतकीय पारी खेल्दै अविजित ५० रनको योगदान गरे। विराटनगरको वैजनाथपुर क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ थालेको गण्डकील

बागमतीको पाँचौ जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री कप २०२४ मा सुदूरपश्चिम प्रदेशमाथि जित दर्ता गरेको छ । मुलपानी क्रिकेट मैदानमा बागमतीले सुदूरपश्चिमलाई ९७ रनले पराजित गरेको हो । जितका लागि २ सय ४८ रन पछ्याउने क्रममा सुदूरपश्चिम ३१ औं ओभरमा १ सय ५० रनमा अलआउट भयो । बागमती ८ खेलमा १० अंकका साथ दोस्रो स्थानमा […] The post बागमतीको पाँचौ जित first appeared on हाम्रो खेलकुद.

प्रधानमन्त्री क्रिकेट प्रतियोगिताका लागि बागमतीको टिम घोषणा, शरद टिममै अटाएनन्

२५ पुस, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि बागमती प्रदेशले टिम घोषणा गरेको छ । रित गौतमको कप्तानीमा बागमतीले १४ सदस्यीय टिम घोषणा गरेको हो । रितले पहिलो पटक राष्ट्रिय प्रतियोगितामा बागमतीको कप्तानी गर्न लागेका हुन् । अनुभवी खेलाडी शरद भेषवाकरले भने टिममा स्थान बनाउन सकेनन् । एपीएफ क्लबबाट यसै सिजन अलग्गिएका शरदले काठमाडौं […]

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ र बागमतीको विजयी शुरुवात

काठमाडौँ : विभागीय टोलीको एपीएफ क्लब र बागमती प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ।मूलपानी क्रिकेट मैदानमा बिहीवार भएको खेलमा एपीएफले साविक विजेता सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हरायो। त्रिवि मैदान कीर्तिपुरमा भएको अर्को खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई २८ रनले हरायो।जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले १६ ओभर १ बलमा १ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो। एपीएफको जितमा ओपनर ज्योति पाण्डेले सर्वाधिक ४९ रन बनाइन्।

बागमती क्रिकेट संघको अध्यक्षमा पारसले उम्मेद्वारी दिने

ललितपुर : नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा उम्मेद्वा‍वारी दिने घोषणा गरेका छन्। नेपाली क्रिकेटको इतिहासमा सबैभन्दा चर्चित र भाग्यमानी कप्तानका रुपमा पारसलाई लिने गरिन्छ। काठमाडौँको बालुवाटारमा शुक्रबार आयाेजित पत्रकार सम्मेलनमा पारसले आफूले बागमती प्रदेशको अध्यक्षमा उम्मेद्‍वारी दिने औपचारिक घोषणा गरेका हुन्।यसअघि नै उनले अनौपचारिक रुपमा बागमतीको अध्यक्षमा उठ्ने संकेत गरिसकेका थिए। उनले बागमती प्रदेशका ४ जिल्लाको समर

यू-१९ राष्ट्रिय क्रिकेटमा बागमतीको लगातार चौथो जित

१३ मंसिर, काठमाडौं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमतीले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । प्रतियोगितामा यो बागमतीको चौथो जित हो । कर्णालीले दिएको १३१ रनको लक्ष्य बागमतीले ३०.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । बागमतीका लागि कप्तान अशोक पौडेलले सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेले । उनले ६४ बल खेल्दै […]

यू-१९ राष्ट्रिय क्रिकेट : प्रतीकको शानदार ब्याटिङमा बागमतीको दोस्रो जित

९ मंसिर, काठमाडौं । वाईवाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले दोस्रो जित हात पारेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा मध्यक्रमका ब्याट्सम्यान प्रतीक श्रेष्ठको शानदार प्रदर्शनमा बागमतीले प्रदेश नम्बर १ विरुद्ध ७२ रनको जित निकाल्यो । छैटौं क्रमका ब्याट्सम्यान प्रतीकले १०५ बल खेल्दै १० चौका र ९ छक्का प्रहार गर्दै १४२ रनको उत्कृष्ट पारी […]

प्रधानमन्त्री कप क्रिकेट : प्रतिशको विष्फोटक ब्याटिङमा बागमतीको रोमाञ्चक जित

३० पुस, काठमाडौं । प्रतिश जिसीले इनिङ्सको अन्त्यतिर विष्फोटक ब्याटिङ गरेपछि बागमती प्रदेशले प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार प्रदेश २ माथि रोमाञ्चक जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा प्रतिशले ७ बलमै २२ रन बनाएपछि बागमतीले प्रदेश २ लाई २ विकेटले पराजित गरेको हो । समूह बी मा दोस्रो […]

ज्ञानेन्द्रको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा शीर्षक्रमका ब्याटर ज्ञानेन्द्र मल्लको कप्तानीमा सोमबार देखि काठमाडौंमा सुरु हुने प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । बागमतीको टोलीमा ज्ञानेन्द्रसँगै नेपाली टोलीका ओपनर सुवास खकुरेल, ईशान पान्डे, तीव्र गतिका बलर प्रतिश जिसी, नन्दन यादव र आक्रामक […]

पिएम कप महिला राष्ट्रिय क्रिकेट : बागमतीको सान्त्वना जित

बैतडी : बागमती प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्त्वना जित हात पारेको छ।प्रतियोगिताबाट बाहिरिसकेको बागमतीले अन्तिम खेलमा कर्णाली प्रदेशमाथि ७९ रनको विजय हासिल गर्दै सान्त्वना जित दर्ता गरेको हो।  बागमतीले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको कर्णाली ५१ रनमा अलआउट भयो। उसका लागि लक्ष्मी रिमालले सर्वाधिक १४ रन बनाइन्। अरू खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन्।बलिङमा बागमतीका लागि विपिशा शाही र आरति बिडारीले तीन/तीन विकेट लिए।त्यसअघि फाप्ला क्रिकेट मैदानमा पहिले