बागमतीको पहिलो जित, गण्डकीको दोस्रो हार

काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज भएको दोस्रो खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशमाथि जित निकालेको छ। दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा बागमतीले ६५ रनको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५३ रन बनाएको थियो। जसका लागि बिन्दा कटवालले सर्वाधिक ३८ रन…

सम्बन्धित सामग्री

महिला लिग छनोटमा बागमतीको लगातार पाँचौं हार

१७ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सुर्खेतमा भइरहेको महिला लिग छनोट प्रतियोगितामा बागमती प्रदेशले लगातार पाँचौं हार व्यहोरेको छ । सुर्खेतको कर्णाली स्टेडियममा सोमबार भएको खेलमा बागमती प्रदेश गण्डकी प्रदेशसँग ३–० ले …

न्यु डायमण्डसँग बागमतीको हार

काठमाडौं (हाम्रो खेलकुद)- चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा शनिबार न्यु डायमण्डले बागमती प्रदेशलाई ३-० ले हराएको छ।न्यु डायमण्डले बागमती २५-८, २५-३ र २५- ५ ले हराएको छ। पहिलो दिन […] The post न्यु डायमण्डसँग बागमतीको हार first appeared on हाम्रो खेलकुद.

प्रधानमन्त्री कपः जोराको शतकमा एपिएफको विजयी सुरुवात

काठमाडाैँ – विभागीय क्लब एपिएफले प्रधानमन्त्रीकप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ। आइतबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा एपिएफले बागमती प्रदेशलाई ८९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो। बागमतीको भने यो दोस्रो हार हो। यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लब सँग पराजित भएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले खराब […]

सन्दीपको शतक र रोहितको उत्कृष्ट बलिङमा एपीएफको विजयी सुरुवात

काठमाडौं – युवा ब्याटर सन्दीप जोराको शतक र कप्तान रोहित पौडेलको उत्कृष्ट बलिङमा नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई ८९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । बागमतीको भने यो लगातार दोस्रो हार हो । जितको लागि २ सय ४२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा १ सय ५२ […] The post सन्दीपको शतक र रोहितको उत्कृष्ट बलिङमा एपीएफको विजयी सुरुवात first appeared on हाम्रो खेलकुद.

बागमतीको प्रधानमन्त्री कपमा इतिहासकै खराब नतिजा

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगितामा पहिलो पटक जित विहीन हुँदै इतिहासकै खराब नतिजा बेहोर्दै बाहिरिएको छ । प्रधानमन्त्री कपका यस अघिका दुई संस्करणमा लगातार सेमिफाइनल खेलेको बागमती पाँचौं संस्करणमा ४ खेलमा ३ मा हार र एक खेलमा टाई हुँदै बाहिरिएको हो । यो बागमतीको प्रधानमन्त्री कप इतिहासकै खराब प्रदर्शन […]

प्रधानमन्त्री कप क्रिकेटः अंकित सुवेदीको शतकमा प्रदेश–१ को पहिलो जित

काठमाडौँ – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा प्रदेश एकले पहिलो जित हासिल गरेको छ। मंगलबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा प्रदेश एकले बागमती प्रदेशलाई ६९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो। बागमतीको यो लगातार दोस्रो हार हो। टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले ४९.५ ओभरमा अलआउट हुँदै ३ सय ४ रनको विशाल […]

दीपेन्द्रको शतकीय अलराउन्ड प्रदर्शनमा पुलिससँग बागमतीको लज्जास्पद हार

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्रसिंह ऐरीको शतकसहित उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई १ सय ९२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितको लागि २ सय ९० रनको विजयी लक्ष्य पछ्याएको बागमती २८ ओभरमा ९७ रनमा अल आउट भयो । बागमतीको लागि ओपनर ईशान पाण्डेले ४७ […]

पुरुष ह्याण्डबलमा बागमतीको पहिलो जित

इलाम : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा बागमतीले पहिलो जित निकालेको छ।पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा मधेश प्रदेशमाथि २१–१३ को जित निकालेको हो।बागमतीका लागि सोनाम राकेश शेर्पाले सर्वाधिक ५ गोल गरे। जितसँगै बागमतीले ३ अंक जोडेको छ। यसअघि पहिलो खेलमा बागमतीले विभागीय टोलीविरुद्ध ८–४३ अन्तरको हार व्यहोर्दै ३ अंक सुम्पिएको थियो।लगातार दोस्रो खेल हारेको मधेश भने अंकविहीन छ। मधेशले पहिलो उद्घाटन खेलमा १३–६६ ले हार व्यहोरेको थियो

यू-१९ राष्ट्रिय क्रिकेटमा बागमतीको पहिलो जित

८ मंसिर, काठमाडौं । बागमती प्रदेशले वाईवाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । पहिलो खेलमा प्रदेश १ संग पराजित भएको बागमतीले बुधबार भएको खेलमा गण्डकी प्रदेशलाई ७५ रनले पराजित गरेको हो । गण्डकीको भने यो लगातार दोस्रो हार हो । गण्डकी पहिलो खेलमा लुम्बिनीसंग पराजित भएको थियो । मूलपानी क्रिकेट […]

बागमतीको पहिलो जित, दुई जितपछि एपीएफको हार

मेयर कप क्रिकेटको छैठौं खेलमा बागमती प्रदेशले सशस्त्र प्रहरी बल(एपीएफ)लाई २७ रनले हराएको छ । बागमतीले मेयर कप क्रिकेटमा लगातार दुई हारपछि पहिलो जित हात पारेको हो । लगातार पहिलो दुई खेल जितेको एपीएफले भने पहिलो हार बेहोरेको हो । बागमतीले प्रस्तुत गरेको २३४ रनको लक्ष्य पछ्याउँदै एपीएफले खेल सकिन ३१ बल बाँकी छँदै लक्ष्यभन्दा २८ रन टाढा रहन गई २०६ रनमा समेटिन पुग्यो । एपीएफका लागि ओपनर आसिफ शेषले विष्फोटक पारी खेल्दै मात्र ३८ बलमा सात चौका र दुई छक्कासहित ५० रनको पारी खेल्नुभयो । कप्तान शरद भेषावकार चार रनमै पेभेलियन फर्कि शंकर रानाले २९ रनको योगदान दिनुभयो । सन्दीप जोराले मध्यक्रममा २५ तथा अमर रौटेलाले २७ रनको योगदान दिएपनि जितका लागि पर्याप्त भएन ।