प्रधानमन्त्री कप : एक खेल अगावै मधेश प्रदेश सेमिफाइनलमा

एक खेल अगावै मधेश प्रदेश प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। राजेश यादवले अन्तिम ओभरको दोस्रो बलमा रिजन ढकाललाई १ रनमा आउट गरेसँगै खेल बराबरीमा सकिएको छ।...

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप पुरुष क्रिकेट : आज तीन खेल हुने

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीनवटा खेल हुँदै छन् । आज मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । यस्तै, एपीएफ र कोशी प्रदेशबीचको खेल काठमाडौँको मूलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे नै सुरु हुनेछ । यसैगरी आजको तेस्रो तथा […]

प्रधानमन्त्री कप: आजबाट सेमिफाइनलका खेल हुने

काठमाडाैँ – काठमाडौँमा जारी प्रधानमन्त्री कप क्रिकेटमा आजबाट सेमिफाइनलका खेलहरू सुरु हुँदैछन् । आज हुने पहिलो सेमिफाइनलमा एपीएफ र मधेस प्रदेशबीच खेल हुनेछ । खेल बिहान ९ः३० बजे त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । दोस्रो सेमिफाइनल भने भोलि (शुक्रबार) हुनेछ ।

प्रधानमन्त्री कप क्रिकेटः आज पनि दुई खेल हुँदै

काठमाडाैँ – प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । खेल बिहान ९ः३० बजेबाट सुरु हुनेछन् । प्रतियोगितामा मंगलबार कीर्तिपुर क्रिकेट मैदानमा हुने खेलमा मधेस प्रदेश र नेपाल पुलिस क्लव तथा मुलपानी मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लव र कर्णाली प्रदेशबीच खेल हुनेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रकार सम्मेलन आज अख्तियार दुरुपयोग अनुसन्धान […]

प्रधानमन्त्री कप क्रिकेटः आज पनि दुई खेल हुँदै

काठमाडाैँ – प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछन् । त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सोमवार वागमती प्रदेश र मधेस प्रदेशबीच खेल हुनेछ । त्यस्तै, मुलपानी मैदानमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबीच खेल हुनेछ ।

प्रधानमन्त्री कप क्रिकेटः आज पनि दुई खेल हुँदै

काठमाडाैँ – प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । खेल बिहान ९ः३० बजेबाट सुरु हुनेछन् । आइतबार मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लवबीच प्रतिष्पर्धा हुनेछ भने कीर्तिपुर मैदानमा प्रदेश १ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।

प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार पनि दुई खेल हुने छन्। मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ। यस्तै कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रदेश १ र लुम्बिनी प्रदेश खेल्नेछन्। यसअघि शनिबार भएको त्रिवि मैदानमा खेलमा कर्णाली प्रदेशमाथि ४४ रनको जित निकाल्दै विभागीय टोली एपीएफ सेमिफाइनलमा प्रवेश गरेको थियो।शनिबार मूलपानी मैदानमा सम्पन्न अर्को खेलमा मधेश प्रदेशले लुम्बिनीलाई ९२ रनले पराजित गरेको छ।

प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं – प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आइतबार दुई खेल हुँदैछन्। आइतबार प्रदेश १ र लुम्बिनी प्रदेश कीर्तिपुर मैदानमा खेल्दा गण्डकी प्रदेश र त्रिभूवन आर्मी क्लबबीच मुलपानी मैदानमा खेल हुनेछ। दुवै खेल बिहान साढे ९ बजे सुरु हुनेछ। समान तीन खेल खेलेका लुम्बिनी र प्रदेश १ एक खेलमा जित र दुई खेलमा हार व्यहोर्दै दुई अङ्क […]

प्रधानमन्त्री कप क्रिकेटः आज पनि दुई खेल हुँदै

काठमाडाैँ – आज पनि प्रधानमन्त्री कप क्रिकेटमा २ खेल हुँदैछन् । खेल बिहान ९ः३० बजे कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा सुरु हुने कार्यतालिका हाे । आजको खेलमा कीर्तिपुर मैदानमा कर्णाली र गण्डकी प्रदेश तथा मुलपानी क्रिकेट मैदानमा वागमती र लुम्बिनी प्रदेशबीच खेल हुनेछ । मंगलबार पनि प्रधानमन्त्री कप क्रिकेट दुई खेल भएका थिए ।

प्रधानमन्त्री कप क्रिकेटमा आज चार वटा खेल हुँदै

काठमाण्डौ, पुस २७ । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा आज चार वटा खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दुई खेल हुनेछन भने मुलपानी मैदानमा दुई वटा खेल हुनेछन्। त्रिवि मैदानमा हुने पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्दैछन्। सोमबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई र पुलिसले सुदूरपश्चिमलाई हराएको थियो। यस्तै, […]

प्रधानमन्त्री कप क्रिकेटमा आज ४ खेल

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय टी २० प्रतियोगितामा आज चार खेल हुँदैछन्। जसमा दुई खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा र दुई खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन्। आज कीर्तिपुरमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बिहान ९ बजे प्रतिस्पर्धामा उत्रने छन्। प्रतियोगितमा आफ्नो पहिलो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई…