काठमाडाैँ – प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछन् । त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सोमवार वागमती प्रदेश र मधेस प्रदेशबीच खेल हुनेछ । त्यस्तै, मुलपानी मैदानमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबीच खेल हुनेछ ।