प्रधानमन्त्री कप पुरुष क्रिकेट : आज तीन खेल हुने

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीनवटा खेल हुँदै छन् । आज मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । यस्तै, एपीएफ र कोशी प्रदेशबीचको खेल काठमाडौँको मूलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे नै सुरु हुनेछ । यसैगरी आजको तेस्रो तथा […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप पुरुष क्रिकेट आजदेखि सुरु, तीन खेल हुँदै

२८ पुस, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने यस प्रतियोगिता घरेलु क्रिकेटकै ठूलो प्रतियोगिता हो । एकदिवसीय फर्म्याटमा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् । यसपटक राउण्ड रोविन लिगमा यस प्रतियोगिता […]

प्रधानमन्त्री कप पुरुष क्रिकेट आजबाट

काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष क्रिकेट प्रतियोगिता आज आइतबारबाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको प्रतियोगिता आइतबार सुरु भएर यही कात्तिक २६ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल टियु क्रिकेट मैदानमा हुनेछ । उद्घाटन खेल बिहान साढे ९ बजे […]

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज शुक्रबार बिहान तालिका सार्वजनिक गरेको हो । जस अनुसार कात्तिक १३ देखि २६ गतेसम्म काठमाडौंको त्रिवि खेल मैदान र मुलपानी क्रिकेट मैदानमा प्रतियोगिता हुने भएकाे छ । प्रतियोगितामा १० टोलीको सहभागिता रहने छ । समूह ‘ए’ […]

पीएम कप टी–२० फर्म्याटमा हुने, खेल तालिका सार्वजनिक

काठमाण्डाै – प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता यसपालि टी–२० फर्म्याटमा हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज बिहीवार खेलकाे तालिका सार्वजनिक गर्दै आउँदाे फेब्रुअरीमा ओमानमा हुने आईसीसी टी–२० विश्व कप ग्लोबल छनोट 'ए' लाई मध्यनजर गर्दै पीएम कप टी–२० फर्म्याटमा हुने जनाएको छ । यसअघिका चार वटै संस्करण एकदिवसीय फर्म्याटमा भएकाे थियाे ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृतिपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता टी–२० फर्म्याटम...

नेपाल पुलिस टस हारेर ब्याटिङमा

काठमाडौं: प्रधानमन्त्री कप पुरुष क्रिकेट आज कीर्तिपुरमा जारी खेलमा नेपाल पुलिस क्लब टस हारेर ब्याटिङमा उत्रिएको छ। प्रतियोगितामा पहिलो खेल खेलिरहेको बाग्मती प्रदेश ज्ञानेन्द्र मल्लको कप्तानीमा छ भने नेपाल पुलिस मञ्जित श्रेष्ठको कप्तानीमा छ। त्यस्तै मुलपानी मैदानमा त्रिभुवन आर्मी क्लब टस जितेर ब्याटिङमा उत्रिएको छ। उद्घाटन खेलमा जित निकालेको आर्मीको…

माघ पहिलो सातादेखि प्रधानमन्त्री कप पुरुष क्रिकेट

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी माघ पहिलो सातादेखि सञ्चालन हुने भएको छ । काठमाडौँमा माघ २ गते सुरु भइ उक्त प्रतियोगिता माघ १७ गते सम्पन्न हुने छ ।   नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज खेल तालिका सार्वजनिक गरेको हो । उक्त प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । सहभागी हुने १० वटै टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नं १ र कर्णाली प्रदेश तथा स...

माघ पहिलो साताबाट प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी माघ पहिलो सातादेखि सुरु हुने भएको छ । काठमाडौंमा २ माघदेखि सुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल १७ माघमा हुनेछ ।

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघ २ गतेदेखि

काठमाण्डाै – प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघ २ गतेदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिता माघ २ गतेदेखि गर्ने जनाएको हो ।  माघ १७ गतेसम्म चल्ने प्रतियोगिताका खेल त्रिवि मैदान कीर्तिपुर र मुलपानीमा हुने छ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमले प्रतिस्पर्धा गर्ने छन् ।...

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघको पहिलो हप्तामा हुने

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता माघको पहिलो हप्तामा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने खेल काठमाण्डौको कीर्तिपुर र मुलपानी मैदानमा हुनेछ । प्रतियोगिताको मिति केही दिनमा क्यानले सार्वजनिक गर्ने जनाएको छ । यसअघि पुषको ११ गतेदेखि हुने भनिएको प्रतियोगिता अन्तिम समयमा...