काठमाडाैँ – प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । खेल बिहान ९ः३० बजेबाट सुरु हुनेछन् । आइतबार मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लवबीच प्रतिष्पर्धा हुनेछ भने कीर्तिपुर मैदानमा प्रदेश १ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।