अन्तर्राष्ट्रिय स्तरमा सफलता हात पार्ने खेलाडीलाई पुरस्कारस्वरुप डेढ करोड प्रदान गरिने :: Pahilopost.com

काठमाडौँ : सरकारले क्रिकेट, साग, फुटबल एवं वर्ल्ड च्याम्पियनसिपमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई पुरस्कारस्वरुप रु एक करोड ५६ लाख प्रदान गर्ने भएको छ। यही माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले

सम्बन्धित सामग्री

नयाँ शैलीको बैंकिङ ठगी : एसबिआई बैंकले गुमायो डेढ करोड

अन्तर्राष्ट्रिय एटिएम कार्डमार्फत गरिने भुक्तानीमा नयाँ किसिमको बैंकिङ ठगी हुन थालेको छ । म्यानुअल पिओएस मेसिनबाट भएको एक ठगी घटनामा नेपाल एसबिआई बैंकले एक करोड ५८ लाख रुपैयाँ गुमाएको छ । प्रहरीले...

चुनावलाई डेढ करोडको कलम खरिद गरिने

काठमाडौं । आगामी मंसिर ४ गतेको चुनावका लागि निर्वाचन आयोगले करिब डेढ करोड रुपियाँको कलम र लाहा खरिद गर्ने भएको छ । आयोगले निर्वाचन प्रयोजनका लागि १ करोड ४२ लाख १९ हजार ९२० रुपियाँ बराबरको लाहा र जेल पेन खरिद गर्न बोलपत्र स्वीकृत गरेको हो । निर्वाचन आयोगले अनामनगरको लक्की एएस इन्टरप्राइजेजबाट उक्त सामग्री खरिद […]

कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड, छुट्याइयो डेढ करोड बजेट

पोखरा – पोखरा महानगरपालिकाले महानगरभित्रका विद्यालयमा अध्ययनरत छात्राका लागि स्यानेटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ। कक्षा ६ देखि कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड वितरण गरिने महानगरले जनाएको छ। यसका लागि आगामी वर्ष डेढ करोड भन्दा बढी बजेट छुट्याइएको छ। उपमेयर मन्जुदेवी गुरुङले स्यानेटरी प्याडको व्यवस्थापन मिलाउन एक करोड ५३ लाख विनियोजन गरिएको जानकारी […]

पोखरा महानगरले कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड दिने

पोखरा महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राका लागि स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ । कक्षा ६ देखि कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड वितरण गरिने महानगरले जनाएको छ ।यसका लागि आगामी वर्ष डेढ करोड भन्दा बढी बजेट छुट्याइएको छ । उपमेयर मन्जुदेवी गुरुङले स्यानिटरी प्याडको व्यवस्थापन मिलाउन एक करोड ५३ लाख विनियोजन गरिएको जानकारी दिइन् ।नगरभित्र रहेका सबै सामुदायिक विद्यालयका विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गराउने महानगरले जनाएको छ । यस्तै, पोखरा महानगरले सन्चालन गरेको गण्डकी

पोखरा महानगरले कक्षा १२ सम्मका छात्रालाई नि:शुल्क प्याड दिने

पोखरा- पोखरा महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राका लागि स्यानेटरी प्याड नि:शुल्क वितरण गर्ने भएको छ । कक्षा ६ देखि कक्षा १२ सम्मका छात्रालाई नि:शुल्क प्याड वितरण गरिने महानगरले जनाएको छ । यसका लागि आगामी वर्ष डेढ करोड भन्दा बढी बजेट छुटाइएको छ । उपमेयर मन्जुदेवी गुरुङले स्यानेटरी प्याडको व्यवस्थापन मिलाउन एक करोड ५३ लाख विनियोजन गरिएको […]

वन्यजन्तुबाट क्षति भएकालाई चितवन राष्ट्रिय निकुञ्जद्वारा डेढ करोड राहत वितरण

माघ १९, चितवन । चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्रका वन्य जन्तुबाट मानव तथा भौतिक क्षति भएकालाई निकुञ्जले डेढ करोडभन्दा बढी राहत वितरण गरेको छ ।  कार्यालयले सबै क्षति गरी चालू आर्थिक वर्ष ०७८/७९ को पुस महीना सम्ममा १ करोड ५५ लाख ७५ हजार २६४ रुपैयाँ रकम राहत वितरण गरेको हो ।  कार्यालयले वन्यजन्तुबाट आक्रमण भएका सामान्य घाइते, सख्त घाइते, मानिस मृत्यु, पशुधनको क्षति, भण्डारण गरेको अन्नको क्षति घरगोठको क्षति र अन्नबाली क्षति बापत उक्त राहत रकम वितरण गर्दै आएको छ  ।  राहत वितरण रकममध्ये सबैभन्दा बढी रकम वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारजनलाई गरेको छ । जसअनुसार मानिसको मृत्यु भएका परिवारजनलाई पुस महीनामा १ करोड राहत रकम वितरण गरेको छ ।  सख्त घाईते भएकालाई २० लाख २३ हजार ३०२ रुपैयाँ, सामान्य घाइते भएकालाई ३ लाख ३८ हजार १०२ रुपैयांँ र पशुधनको क्षति बापत १० लाख ७८ हजार २० रुपैयाँ राहत रकम वितरण गरेको छ ।  वन्यजन्तु आक्रमणबाट मृत्यु हुने गरेको परिवारजनलाई प्रति व्यक्ति दश लाख र घाइतेको हकमा उपचार दर्च निकुञ्जले बेहोर्ने गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । ‘यदि कुनै वन्यजन्तु मध्यवर्ती क्षेत्रभन्दा पनि बाहिर गएर मानव वस्तीमा क्षति गर्छ त्यसको मात्रै राहत रकम पाइन्छ, उनले भने, ‘यदि मध्यवर्ती क्षेत्रमा या निकुञ्ज क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको निकुञ्जले क्षतिपूर्ती र राहत दिंँदैन ।’  यस्तै पुस सम्ममा वन्यजन्तुले मानव वस्तीमा भण्डारण गरेको अन्न क्षति गरे वापत ३५ हजार ४४० रुपैयाँ, घरगोठ क्षति गरेवापत १ लाख १७ हजार ३०० रुपैयांँ र अन्नबालीको क्षति गरे बापत १९ लाख ८३ हजार १०० रुपैयाँ राहत रकम वितरण गरिएको कार्यालयले जानकारी दिएको छ ।  ६ महीनाको अवधिमा वन्यजन्तुले मानव, पशुधन र अन्न क्षति गरी जम्मा ४८४ ओटा क्षति गरेका थिए । कार्यालयका सूचना सूचना अधिकारी तिवारीले राहत वितरण सिफारीश समितिले पेश गरेको क्षतिको विवरण, घटनाको प्रकृति अनुसार पीडितलाई राहत रकम वितरण गरिने बताए ।  यसका लागि घटना भएको वा क्षति भएको ३५ दिनभित्र पीडित या पीडित परिवारले निकुञ्ज कार्यालयमा निवेदन दिइसक्नु पर्नेछ ।

धनकुटामा डेढ करोड लागतमा बन्‍ने मन्दिरको शिलान्यास

धनकुटाको महालक्ष्मी नगरपालिका–६ गुठमा एउटा मन्दिर निर्माणका लागि डेढ करोड रुपैयाँभन्दा बढी खर्चिने भएको छ । मन्दिर निर्माणका लागि नागेश्वर दुग्धनाथ मन्दिरको महालक्ष्मी नगरपालिकाका प्रमुख परशुराम नेपालले शुक्रबार शिलान्यास गरेका छन् । कुल १ करोड ५६ लाख ८६ हजारको लागतमा मन्दिर निर्माण गरिने नगरप्रमुख नेपालले बताए ।

बर्दिया जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड

काठमाडौं।सरकाले बर्दिया जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न डेढ करोड रुपैयाँ दिएको छ।उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पताल बर्दियाका अध्यक्ष अंगद श्रेष्ठले बताए।मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गरिने उनले जनाए। बर्दियामा स्वास्थ्यकर्मीको जनशक्ति कमी भएकाले थप गर्न पहल गरिरहेको उनले जनाए।दोस्रो लहरको कोरोना महामारीमा संघीय सरकारले देशभरीका १२ अस्पताललाई १६ करोड ८० लाख विनियोजन गरेको छ।

अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड बजेट विनियोजन

जेठ ५, बर्दिया । बर्दिया जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि संघीय सरकारले विनियोजन गरेको रकमबाट तत्काल लागि उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले रू. डेढ करोड विनियोजन गरेका छ । उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पताल बर्दिया, गुलरियाका अध्यक्ष अंगद श्रेष्ठले बताए । उनले मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गरिने बताए । बर्दियामा स्वास्थ्यकर्मीको जनशक्ति कमी भएको हुँदा थप पहल गरिइरहेको राज्यमन्त्री विकले जानकारी दिए । दोस्रो लहरको कोरोना महामारीमा संघीय सरकारले देशभरिका १२ अस्पताललाई रू. १६ करोड ८० लाख विनियोजन गरेको छ । ती अस्पतालमध्ये बर्दिया अस्पताललाई अक्सिजन प्लान्ट र पाइप लाइन विस्तारका लागि डेढ करोड विनियोजन गरिएको हो । रासस