चुनावलाई डेढ करोडको कलम खरिद गरिने

काठमाडौं । आगामी मंसिर ४ गतेको चुनावका लागि निर्वाचन आयोगले करिब डेढ करोड रुपियाँको कलम र लाहा खरिद गर्ने भएको छ । आयोगले निर्वाचन प्रयोजनका लागि १ करोड ४२ लाख १९ हजार ९२० रुपियाँ बराबरको लाहा र जेल पेन खरिद गर्न बोलपत्र स्वीकृत गरेको हो । निर्वाचन आयोगले अनामनगरको लक्की एएस इन्टरप्राइजेजबाट उक्त सामग्री खरिद […]

सम्बन्धित सामग्री

कलम चोर

त्यसबेला म सानो थिएँ । यति सानो कि सानो भन्न पर्याप्त थिएँ । त्यही सानो भएको मौका छोपेर एक दिन मैले टेबलमाथिबाट सरको अत्यन्त सुन्दर कलम चोरेँ । यहाँ म भनेको म होइन । तपाईं हुन सक्छ । तपाईंहरू हुन सक्छ । ऊ हुन सक्छ । उनीहरू पनि हुन सक्छन् । प्रथम पुरुष, द्वितीय पुरुष, […]

नवनिर्वाचित जनप्रतिनिधिलाई पत्रकारले दिए कलम उपहार

डोटी : डोटीका पत्रकारले नवनिर्वाचित जनप्रतिनिधिलाई कलम उपहार दिएका छन्। नेपाल प्रेस युनियन डोटी शाखाले आयोजना गरेको बधाइ कार्यक्रममा जनप्रतिनिधिलाई कलम उपहार दिइएको हो। नेपाली कांग्रेसको तर्फबाट स्थानीय तहमा निर्वाचित भएका प्रमुख, उपप्रमुख लगायत अन्य जनप्रतिनिधिलाई कलम उपहार दिइएको छ। मोफसलको पत्रकारिताको विकासका लागि जनप्रतिनिधिले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने भन्दै कलम उपहार दिएको नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए।कलम उपहार लिँदै  शिखर नगरपालिकाकी उपप्रमु

नेकपा (एस) को चुनाव चिह्न कलम

नेकपा (एकीकृत समाजवादी) ले कलम चुनाव चिन्ह पाएको छ । निर्वाचन आयोगले बुधबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो ।नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले पत्रमार्फत पार्टीलाई जानकारी गराएको छ । आयोगले एकीकृत समाजवादीलाई रातो पृष्ठभूमिमा बायाँ भागको माथिल्लो कुनामा सेतो […]

नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम

काठमाडौं : नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम पाएको छ।निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको जनाएको छ।नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादी पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको हो।आयोगले एकीकृत समाजवादीलाई रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङको हँसिया र हथौडा खप्टिएको चिन्हलाई पार्टी झन्डाका रूपमा मान्यता दिएको छ।

एकीकृत समाजवादीको चुनाव चिह्न कलम

काठमाडौं : नेकपा एकीकृत समाजवादीले कलम चुनाव चिन्ह पाएको छ। कलम चुनाव चिह्न लिनका लागि लागि नेकपा एकीकृत पार्टीसँग समाजवादीले एकता गरेको थियो। जीवन राईको पार्टी नेकपा एकीकृतको चुनाव चिन्ह कलम रहेकोमा एकतापछि एकीकृत समाजवादीले कलम चुनाव चिन्ह पाएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। असोज २२ गते…

नेकपा (एस)ले पायो चुनाव चिन्ह कलम

काठमाडौं । नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो । नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीबी पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगले एकीकृत समाजवादीलाई रातो भुइँमा बायाँ भागको माथिल्लो […] The post नेकपा (एस)ले पायो चुनाव चिन्ह कलम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेकपा (एस)को चुनाव चिह्न 'कलम'

माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीको चुनाव चिह्न 'कलम' तोकिएको छ ।  नेकपा (एकीकृत समाजवादी) र नेकपा (एकीकृत)बीच पार्टी एकता भएपछि चुनाव चिह्न कलम राख्ने सहमति भएको हो ।  आठ बुँदे सहमति गरी दुई पार्टीबीच एकता भएको हो । जीवन राई नेतृत्वको नेकपा (एकीकृत)ले कलम चिह्न दर्ता गराएको थियो । तर नेकपा एमालेबाट अलग भएर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले भने चुनाव चिह्न तोकेको थिएन ।

एकीकृत समाजवादीले चुनाव चिन्ह कलम राख्ने

नेकपा (एकीकृत समाजवादी) ले चुनाव चिन्ह कलम राख्ने भएको छ। जीवन राईको नाममा दर्ता भएको नेकपा एकीकृत पार्टीसँग एकता गरेर चुनाव चिन्ह कलम राख्ने बैठकमा निर्णय भएको स्थायी कमिटी सदस्य...

नेकपा एकीकृतले चुनाव चिह्न 'कलम' पायो

बुधबार दल दर्ताको प्रमाणपत्रसहित 'कलम' चुनाव चिह्न कलम पाएको नेकपा एकीकृतका अध्यक्ष जीवन राईले जानकारी दिए।

ए कलम, तँलाई सपना देख्ने हक छैन्!

ए कलम ! प्राण-प्रिय कलम ! तँलाई अब उजुरी लेख्ने हक छैन ! तेरो बन्धकी जीवनको धरौटी राख्ने गहक छैन  हो रे ! तँलाई सपना देख्ने हक छैन !