कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड, छुट्याइयो डेढ करोड बजेट

पोखरा – पोखरा महानगरपालिकाले महानगरभित्रका विद्यालयमा अध्ययनरत छात्राका लागि स्यानेटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ। कक्षा ६ देखि कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड वितरण गरिने महानगरले जनाएको छ। यसका लागि आगामी वर्ष डेढ करोड भन्दा बढी बजेट छुट्याइएको छ। उपमेयर मन्जुदेवी गुरुङले स्यानेटरी प्याडको व्यवस्थापन मिलाउन एक करोड ५३ लाख विनियोजन गरिएको जानकारी […]

सम्बन्धित सामग्री

अमेरिकामा ट्रकभित्र निस्सासिएर ४६ जनाले ज्यान गुमाए

काठमाडौं।कोरिया भाषामा मागभन्दा कम परीक्षार्थी उत्तीर्ण भएका छन्।अधिकांश उम्मेदवारले अझै सम्म चुनावी खर्चको विवरण बुझाएनन्।पोखरा माहानगरले कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड दिने भएको छ।ललितपुरबाट पेस्तोल र गोलीसहित १ जना पक्राउ परेका छन् र अमेरिकाको टेक्सासमा ट्रकभित्र निस्सासिएर ४६ जना आप्रवासीले ज्यान गुमाएका छन्।

पोखरा महानगरले कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड दिने

पोखरा महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राका लागि स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ । कक्षा ६ देखि कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड वितरण गरिने महानगरले जनाएको छ ।यसका लागि आगामी वर्ष डेढ करोड भन्दा बढी बजेट छुट्याइएको छ । उपमेयर मन्जुदेवी गुरुङले स्यानिटरी प्याडको व्यवस्थापन मिलाउन एक करोड ५३ लाख विनियोजन गरिएको जानकारी दिइन् ।नगरभित्र रहेका सबै सामुदायिक विद्यालयका विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गराउने महानगरले जनाएको छ । यस्तै, पोखरा महानगरले सन्चालन गरेको गण्डकी