गुल्मी पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुग्यो

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकामा सोमबार राति आएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुगेको छ । उद्धारमा खटिएका नेपाली सेनाको गोरखदल गणका मेजर मनोज डंगोलका अनुसार पहिरोमा पुरिएर बेपत्ता १३ ...

सम्बन्धित सामग्री

गुल्मी पहिरो अपडेट : ४ जनाको मृत्यु, २ घाइते

२२ साउन, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए । पहिरोमा …

कुलो खन्ने क्रममा पहिरोमा पुरिएर गुल्मीमा ३ जना घाइते

१४ साउन, गुल्मी । गुल्मीमा  सिँचाइका लागि कुलो खन्ने क्रममा पहिरोमा पुरिएर तीन जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका- २ स्थित चेहमी सिँचाइ कुलो खन्ने क्रममा पहिरो खस्दा पुरिएर तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डीएसपी डिल्लीनारायण पाण्डेले बताए । पहिरोमा पुरिएर घाइते हुनेहरुमा सत्यवती-२ चेहेमीकी ६८ वर्षकी भगवती […]

गुल्मीमा हराएका व्यक्तिको शव फेला

गुल्मी : गुल्मीमा मंसिर १ गतेदेखि परिवारको सम्पर्कमा नरहेका व्यक्ति बिहीबार मृत फेला परेका छन्।जिल्लाको इश्मा गाउँपालिका-२ घर भई हाल रेसुंगा नगरपालिका-२ मा बसोबास गर्दै आएका ६२ वर्षीय थानेश्वर सारु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।सारुको शव रेसुंगा नगरपालिका वडा नं ३ भाडगाउँको पहिरोमा बाटोदेखि करिब ३० मिटरमुनि फेला जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।सारुको शवको गुल्मी अस्पतालमा पोष्टमार्टम गरी बिहीबार नै आफन्तको

पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई ६ लाख राहत

तम्घास  : असोज ५ गते राति पहिरोमा पुरिएर मृत्यु भएका एकै घरका तीन दिदीबहिनीको परिवारलाई राहत प्रदान गरिएको छ।जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले रेसुंगा नगरपालिका वडा नम्बर ८ का तिलक परियारलाई ४ लाख राहत स्वरूप प्रदान गरेका हुन्। राहत प्रदान गर्दै पौडेलले दुःखमा राज्य सँगै रहेको बताए।यसैगरी रेसुंगा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष भरत भलामीले पीडित परिवारलाई २ लाख २८ हजार ५२८ रुपैयाँको चेक प्रदान गरेका छन्। गुल्मी सेवा समाज जापानमा ७२ जनाल

पहिरोमा परी तीन जनाको मृत्यु भएको शोकमा तम्घासका पसल व्यवसाय बन्द

६ असोज, गुल्मी । गुल्मीमा मंगलबार राति अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको शोकमा तम्घास बजारका पसल व्यवसाय बन्द गरिएको छ । रेसुङ्गा नगरपालिका–८ खानीगाउँ थुम्कालाइनका व्यवसायी तिलक परियारका तीन छोरीको पहिरोमा परेर मृत्यु भएको शोकमा बुधबार दिउँसो १ बजेबाट तम्घास बजारका सबै पसल व्यवसाय बन्द गरिएको हो । परियारले […]

गुल्मीमा पहिरोमा पुरिएर एकै घरका तीन जनाको ज्यान गयो

गुल्मी – गुल्मीमा पहिरोले घर पुरिँदा घरमा सुतिरहेका एकै परिवारका तीन जनाको ज्यान गएको छ । गए राति गएको पहिरोले रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्काका तिलक परियारको घर पुरिँदा सुतिरहेका छोरीहरु २१ वर्षकी भावना परियार र १४ वर्षका जुम्ल्याहा छोरीहरु गंगा र जमुनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनीहरु घरको एउटै कोठामा सुतेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताउनुभयो । पहिरो हटाएर शव निकालिएको छ । तिलक परियार, उहाँकी श्रीमती र एक छोरी सुरक्षित रहे...

इश्माका पहिरो पीडितलाई घर बनाउन २ लाख ५० हजार रुपैयाँ दिइयो

गुल्मी : इश्माका पहिरो पीडितका लागि मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रममार्फत घर बनाउन रकम उपलब्ध गराइएको छ।पहिरो पीडित १० घरपरिवारलाई घर बनाउनका लागि दुई लाख ५० हजार रुपैयाँका दरले रकम उपलब्ध गराइएको कार्यक्रमका फोकल पर्सन हरिप्रसाद घिमिरेले जानकारी दिए।गत वर्ष चलेको पहिरोमा परी उनीहरू पीडित भएकाहरूलाई घर निर्माण गर्न रकम उपलब्ध गराइएको इश्मा गाउँपालिकाले जनाएको छ। वडा नम्बर १,  मल्दीका टेकबहादुर सारु, सूर्यबहादुर सिंजाली, बोमबहादुर महत, गुर्वाका लोके कुमाल, इश्मा गाउ

गुल्मी पहिरो अपडेट : मुत्यु हुनेको संख्या १३ पुग्यो

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा मुत्यृ हुानेको संख्या...

गुल्मीको पहिरोमा परी ज्यान गुमाएका सबैको सनाखत

गुल्मी । गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोमा परी गुल्मीका ६ जनाको मृत्यु भएको छ। सत्यावती गाउँपालिका वडा नं ३ ठूलोलुम्पेक कुसुङथलामा घर भत्किँदा २ जनाको मृत्यु भएको छ भने ...