६ असोज, गुल्मी । गुल्मीमा मंगलबार राति अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको शोकमा तम्घास बजारका पसल व्यवसाय बन्द गरिएको छ । रेसुङ्गा नगरपालिका–८ खानीगाउँ थुम्कालाइनका व्यवसायी तिलक परियारका तीन छोरीको पहिरोमा परेर मृत्यु भएको शोकमा बुधबार दिउँसो १ बजेबाट तम्घास बजारका सबै पसल व्यवसाय बन्द गरिएको हो । परियारले […]