काठमाडौंको नगेन्द्रचोकबाट हराएका बालक भारतको पटनाबाट उद्धार

काठमाडौं । नेपाल प्रहरीले भारतको पटनाबाट एक नाबालकको उद्धार गरेको छ । प्रहरी वृत्त बानेश्वरको टोलीले असार १ गते काठमाडौं महानगरपालिका–३१ स्थित नगेन्द्रकान्छा चोकबाट हराएका १४ वर्षीय नवीन रुवालीलाई शनिबार भारतको पटनाबाट उद्धार गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्ष दिनेशराज मैनालीले क्रिकेट खेल्न जाने बाहनामा बुधबार काठमाडौंबाट हराएका रुवालीलाई शनिबार भारतको […]

सम्बन्धित सामग्री

सात बालबालिकाको भारतबाट उद्धार

नेपालका विभिन्न जिल्लाबाट हराएका सात बालबालिकाको भारतबाट उद्धार गरिएको छ । भारतका विभिन्न स्थानबाट उद्धार गरिएका चार बालक र तीन बालिकालाई सुनौली नाका हुँदै शनिबार स्वदेश फिर्ता गराएको हो । विगत छ वर्षदेखि मानव बेचबिखनविरूद्ध कार्यरत सामाजिक संस्था केआइएन इन्डियाले दार्चुलाको १५ वर्षीया, पाल्पा र पर्साका १६ वर्षीया बालिका तथा रौतहटका १३ वर्षीय दुई बालक, …

८ दिनदेखि हराइरहेका बालक ढलमा जीवितै फेला

एजेन्सी । जर्मनीमा ८ दिनदेखि हराइरहेका एक बालक ढलमा जीवितै फेला परेका छन् । बीबीसीका अनुसार जोइ नामले चिनिने ती बालक १७ जुनमा पारिवारिक बगैंचाबाट हराएका थिए । जसका कारण प्रहरीले उनको ठूलो खोजी गरेको थियो । उनी २५ जुनमा बिहान फेला परेका थिए । एक पैदलयात्रीले ढलको ढकनीको प्वालबाट मन्द आवाज सुनेपछि उद्धार कार्य […]

काठमाडौँबाट हराएका बालक भारतमा भेटिए

काठमाडौँ – चार दिन अघि काठमाडौँबाट हराएका बालक भारतमा फेला परेका छन् । काठमाडौँ महानगरपालिका–३१ नगेन्द्रकान्छा चोकस्थित डेराबाट असार १ गते हराएका बालक भारतको पटनामा फेला परेका हुन्। डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का १४ वर्षीय नवीन रुवालीलाई पटनाको रेल्वे स्टेशनबाट उद्धार गरिएको प्रहरीले जनाएको छ। बिहान साढे ६ बजे क्रिकेट खेल्न भनी निस्किएका […]

बानेश्वरबाट हराएका बालकको भारतको पटनाबाट उद्धार

काठमाडौं : काठमाडौं महानगरपालिका–३१ नगेन्द्रकान्छा चोकस्थित डेराबाट असार १ गते हराएका बालक भारतको पटनामा फेला परेका छन्।असार १ गते बिहान साढे ६ बजे क्रिकेट खेल्न भनी निस्किएका १४ वर्षीय नवीन रुवालीलाई पटनाको रेल्वे स्टेशनबाट उद्धार गरिएको प्रहरीले जनाएको छ। भाइ नफर्केपछि दाइ भरत रुवाली सार्कीले असार २ गते प्रहरी वृत्त नयाँबानेश्वरमा हुलियासहित निवेदन दिएका थिए।त्यसपछि खोजतलास गर्ने क्रममा बालक भारतको पटना पुगेको जानकारी आएको र भारतीय प्रहरीको समन्वय र सहयोगमा पटना रेल्वे स्टेशनबाट उद्

आठ महिनापछि आमा छोराको पुनर्मिलन

सामाजिक अभियन्ता सरोज रायको पहलमा भारतको गोपालगञ्जबाट उद्धार गरिएका बालक चेतन परियारको आमाबुवासँग आठ महिना पछि  पुनर्मिलन भएको छ।  राय र उनको टोली झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा न. १०, दक्षिणभुतेरि गौरवटोलस्थित चेतनको घर पुग्दा आमाबुवा र गाउँलेले ढाका टोपी, खादा र टिका लगाई सम्मान गरेका छन् ।  चेतन परियार करिब आठ महिना अगाडी आफ्नो काकासँग विहारको नर्वदा गएका थिए तर १५ दिन नपुग्दै उनी त्यहाँबाट हराएका थिए । गोपालगञ्जतिर अलपत्र देखेर भारतीय प्रहरीले समातेर

कर्णालीमा तीन वर्षमा १९ सय महिला तथा बालबालिका हराए

सुर्खेत : पछिल्लो तीन वर्षको अवधिमा कर्णालीबाट एक हजार ९०२ जना महिला तथा बालबालिका हराएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार हराएकामध्ये ८६४ जना बालबालिको अवस्था अझै अज्ञात छ। बाँकीलाई भने सुरक्षा निकाय र सामाजिक संघसंस्थाको समन्वयमा उद्धार गरिएको छ।तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा ७९० जना महिला तथा बालबालिका हराएका छन्। हराउनेमध्ये ४१६ जना महिला, १७३ जना बालक र २०१ जना बालिका छन्। तीमध्ये सुर्खेतबाट २९१, दैलेखबाट १३७, जाजरकोटबाट ७७, रुकुमपश्चिमबाट ९६, सल्यानबाट ५५ जना हराएक

सीमापारि हराएका बालबालिकाको खोज–उद्धारमा कठिनाइ

–प्रकाश सिलवाल काठमाडौँ, १५ असार: स्वदेशभित्र बेवारिसे र अनाथ बालबालिकाको संरक्षणमा पछिल्लो समयमा प्रगति भए पनि छिमेकी मुलुकमा पुगेका वा हराएलाई उद्धार गर्नु चुनौतीपूर्ण देखिएको छ । नेपाललाई सडक बालबालिका मुक्त राष्ट्र बनाउने अभियानअन्तर्गत चालु आवको जेठ मसान्तसम्म सडकबाट उद्धार गरिएका जम्मा तीन य ३५ जना (बालक २९१ र बालिका ४४) मा सीमापारी पुगेकाको यकिन […]

६ महिनादेखि बेपत्ता दुई बालकको भारतबाट उद्धार

बाँके : विगत ६ महिनादेखि बेपत्ता दुई बालकको भारत देहरादुनबाट उद्धार गरी परिवारका सदस्यलाई बुझाइएको छ। नेपालगन्ज उपमहानगरपालिका २० मदनापुरका दुई बालक गत साउनमा रुपइडिहाबाट हराएका थिए। सिमला पुगेर जोखिमपूर्ण काममा संलग्न रहेको उनीहरूलाई शान्ति पुनर्स्थापना गृह, कपिलवस्तुको टोलीले उद्धार गरी परिवारको जिम्म...

थाइल्यान्डकाे गुफामा हराएका १२ बालक भेटिए

१९ असार, काठमाडौं । थाइल्यान्डको एक गुफामा फसेका १३ जना भेटिएका छन् । तर उनीहरूकाे उद्धार गर्न अझै केही समय लाग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । गुफामा फसेकामा १२ बालक र १ जना तिनका प्रशिक्षक रहेका छन् । चियांग राईको थाम लुएङ गुफामा फसेका उनीहरुलाई ब्रिटिस केभ रेस्क्यू काउन्सिलबाट खटिएको उद्धारकर्ताले भेटेका छन् …

हराएका ४ बालक भारतमा भेटिए

गुलरिया : भारतको उत्तरप्रदेश राज्यअन्र्तगत गोण्डा र बहराईच जिल्लाबाट चारजना बालकको उद्धार गरिएको छ। जिल्ला वालकल्याण समिति, सेवा केन्द्र बर्दियालगायत जिल्ला प्रशासन कार्यालय बर्दियाको पहलमा भारतबाट ४