आठ महिनापछि आमा छोराको पुनर्मिलन

सामाजिक अभियन्ता सरोज रायको पहलमा भारतको गोपालगञ्जबाट उद्धार गरिएका बालक चेतन परियारको आमाबुवासँग आठ महिना पछि  पुनर्मिलन भएको छ।  राय र उनको टोली झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा न. १०, दक्षिणभुतेरि गौरवटोलस्थित चेतनको घर पुग्दा आमाबुवा र गाउँलेले ढाका टोपी, खादा र टिका लगाई सम्मान गरेका छन् ।  चेतन परियार करिब आठ महिना अगाडी आफ्नो काकासँग विहारको नर्वदा गएका थिए तर १५ दिन नपुग्दै उनी त्यहाँबाट हराएका थिए । गोपालगञ्जतिर अलपत्र देखेर भारतीय प्रहरीले समातेर