बाँके : विगत ६ महिनादेखि बेपत्ता दुई बालकको भारत देहरादुनबाट उद्धार गरी परिवारका सदस्यलाई बुझाइएको छ। नेपालगन्ज उपमहानगरपालिका २० मदनापुरका दुई बालक गत साउनमा रुपइडिहाबाट हराएका थिए। सिमला पुगेर जोखिमपूर्ण काममा संलग्न रहेको उनीहरूलाई शान्ति पुनर्स्थापना गृह, कपिलवस्तुको टोलीले उद्धार गरी परिवारको जिम्म...