बानेश्वरबाट हराएका बालकको भारतको पटनाबाट उद्धार

काठमाडौं : काठमाडौं महानगरपालिका–३१ नगेन्द्रकान्छा चोकस्थित डेराबाट असार १ गते हराएका बालक भारतको पटनामा फेला परेका छन्।असार १ गते बिहान साढे ६ बजे क्रिकेट खेल्न भनी निस्किएका १४ वर्षीय नवीन रुवालीलाई पटनाको रेल्वे स्टेशनबाट उद्धार गरिएको प्रहरीले जनाएको छ। भाइ नफर्केपछि दाइ भरत रुवाली सार्कीले असार २ गते प्रहरी वृत्त नयाँबानेश्वरमा हुलियासहित निवेदन दिएका थिए।त्यसपछि खोजतलास गर्ने क्रममा बालक भारतको पटना पुगेको जानकारी आएको र भारतीय प्रहरीको समन्वय र सहयोगमा पटना रेल्वे स्टेशनबाट उद्

सम्बन्धित सामग्री

छोटो बाटो हिँड्न खोज्दा हराएका ४ विद्यार्थीको ११ घण्टापछि उद्धार

काठमाडौँ- ललितपुरको फुल्चोकीमा हराएका चारजना विद्यार्थीहरूलाई प्रहरीले उद्धार गरेको छ। काठमाडौँको मूलपानीमा रहेको नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा पढ्ने १ सय २५ जना विद्यार्थी तथा ९ जना शिक्षक फुल्चोकी घुम्न गएका थिए। शनिबार दिउँसो करिब २ बजे फर्किने क्रममा उनीहरूमध्ये ४ जना विद्यार्थी हराएका थिए। फुल्चोकीमा हराएका चारजना विद्यार्थीको ११ […]

हेलम्बुमा पौडी खेल्दा भीरमा हराएका शिक्षककाे हेलिकोप्टरबाट उद्धार, तस्वीरहरू

काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ मा शनिबार पौडी खेल्ने क्रममा हराएका शिक्षकको आज सकुशल उद्धार गरिएको छ। दोलखाको कालिञ्चोक गाउँपालिका ७ का केशव सिवाकोटीलाई सेनाले उद्धार गरेको हो। नेपाली सेनाको हेलिकप्टर सहितको  विशेष टोलीले सकुशल उद्दार गरेको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए।

चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशीको उद्धार

काठमाडौं : चन्द्रागिरिको जंगलमा हराएका ३ जना विदेशी नागरिकको सकुशल उद्धार गरिएको छ। हराएका ३४ वर्षका अमेरिकी डग्लस रो, भारत चन्डीगढका ३० वर्षीय नवप्रित डिलोन र मुम्बईका २९ वर्षीय माधव गुप्ताको सकुशल उद्धार गरिएको काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए।शनिबार साँझ करिब ५ बजे ३ जना विदेशी नागरिक चन्द्रागिरीको जंगलमा हराएको सूचना प्रहरी प्रभाग सानेपा ललितपुरले पाएलगत्तै प्रहरी वृत्त थानकोटबाट प्रहरी तथा उद्धारकर्मीसहित १० जनाको टोली परिचालन गरी खोजी गरिएको थियो।सोही क्रममा हराइरह

चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशीको उद्धार

१२ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशी नागरिकको प्रहरीले उद्धार गरेको छ । शनिबार साँझ पौने ७ बजे जंगलमा ३ जना हराएको सूचना पाएपछि प्रहरी वृत्त थानकोटको १० जनाको टोली उनीहरुलाई खोज्न जंगलमा गएको थियो । टर्च, डोरी, स्ट्रेचर लगायतका सामग्रीसहित गएको प्रहरी टोलीले थानकोटबाट ७ किलोमिटर माथि जंगलको थानकोट चित्लाङ सडक […]

काठमाडाैँबाट हराएका नाबालकको भारतको पटनाबाट उद्धार

प्रहरी वृत्त बानेश्वरको टोलीले विसं २०७९ असार १ गते काठमाडौँ महानगरपालिका–३१ स्थित नगेन्द्रकान्छा चोकबाट हराएका १४ वर्षीय नवीन रुवालीलाई शनिबार भारतको पटनाबाट उद्धार गरेको हाे।...

शान्तिनगरबाट हराएका किशोरको भारतबाट उद्धार

काठमाडौंको शान्तिनगरबाट हराएका किशोरलाई प्रहरीले भारतको पटना स्थित रेलवे स्टेसनबाट उद्धार गरेको छ । असार १ मा शान्तिनगर स्थित नगेन्द्रकान्छा चोकबाट १४ वर्षीय नविन रुवाली हराएका थिए । डेराबाट ‘क्रिकेट खेल्न जान्छु’ भनेर हिँडेका रुवाली सम्पर्कमा नआएपछि डडेलधुराको गन्यापधुरा गाउँपालिका घर भई शान्तिनगर बस्ने उनका दाइले प्रहरीलाई खबर गरेका थिए ।भारतीय प्रहरी र भारतमा आईपीएस तालिम गरेका नेपाली प्रहरी अधिकृतहरूसँगको समन्वयमा किशोरलाई पटनाबाट उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका

चन्द्रागिरि घुम्न गएका बेला हराएका पाँच जनाको उद्धार

काठमाण्डौ - काठमाण्डौको चन्द्रागिरि घुम्न गएको बेला हराएका एकै परिवारका पाँच सदस्यलाई प्रहरीले उद्धार गरेको छ । हिउँ खेल्न गएर फर्किने क्रममा जङ्गलको बाटोमा हराएका उनीहरुको गएराति उद्धार गरिएको प्रहरी प्रभाग थानकोटका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो  । चन्द्रागिरि नगरपालिका–६ का २३ वर्षीया रिता गुरूङ, १५ वर्षीय सौभाग्य गुरूङ, १३ वर्षीय सहज गुरूङ, ११ वर्षीया जेनिसा गुरूङ र ७ वर्षीय एनवीन गुरूङको उद्दार गरिएको हो । उनीहरूले आफूहरूले बाटो भुलेको भनेर घरमा खबर गरेपछि प्रहरीले खोजी थालेको ...

चन्द्रागिरीको जङ्गलमा हराएका ५ जनाको मध्यरातमा उद्धार

हिउँ खेल्न भनी चन्द्रागिरी वरपरको जङ्गलमा हराएका ५ जनाको मध्यरातमा उद्धार गरिएको छ । माघ २३ गते दिउँसो चन्द्रागिरीमा हिउँ खेल्न गई हराइरहेका ५ जनाको मध्यराति १ बजे १५ मिनेटमा प्रहरीले उद्धार गरेको हो । प्रहरी टोलीले चन्द्रागिरिको जङ्गलमा फसेका चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ महादेवस्थान बस्ने २३ वर्षीय रीता गुरुङ, १५ वर्षका सौभाग्य गुरुङ,  १३ वर्षका सहज गुरुङ, ११ वर्षीय जेनिसा गुरुङ र ७ वर्षीय एरविन गुरुङको उद्धार गरेको हो ।हिउँ खेल्न गएका बालबालिकासहितका पाँच जना हराएको सूचना आउनासा

हराएका बालबालिकाको भारतबाट उद्धार

राँझा । बाँकेको कोहलपुरबाट छ महिनाअघि हराएका तीन बालबालिकालाई भारतको बरेलीस्थित एक बालगृहबाट उद्धार गरिएको छ । कोहलपुर नगरपालिका–४ निवासी ११वर्षीय रोशन बादी, उनका भाइ सात वर्षीय विशाल र पाँच वर्षीया पूजा बादीलाई उद्धार गरी रुपन्देही हुँदै कोहलपुर ल्याइएको छ । बरेलीस्थित नारी निकेतन अनाथाश्रममा रहेका उनीहरुलाई रुपन्देहीस्थित ‘मानवकल्याण मित्र मञ्च’ नामक संस्थाका समन्वयमा उद्धार […]

६ महिनाअघि हराएका ३ बालबालिका भारतबाट उद्धार

बाँकेको कोहलपुरबाट ६ महिनाअघि हराएका तीन बालबालिकालाई भारतको बरेलीबाट उद्धार गरिएको छ । कोहलपुर नगरपालिका– ४ का ती बालबालिकालाई भारतको बरेलीस्थित एक बालगृहबाट स्वदेश ल्याइएको हो ।  कोहलपुर–४ का वडाध्यक्ष तीर्थराम थारूका अनुसार उद्धार गरिएका बालबालिकामा ११ वर्षीय रोशन वादी,  सात वर्षीय विशाल वादी र पाँच वर्षीया पूजा वादी  छन् ।  रुपन्देहीस्थित ‘मानवकल्याण मित्र मञ्च’ नामक संस्थाका समन्वयमा उद्धार गरिएका ती बालबालिकालाई आज परिवारको जिम्मा लगाइँदै छ ।&nbs