नविन सुब्बाको निर्देशनमा 'गाउँ आएको बाटो' बन्ने

निर्देशक नविन सुब्बाले 'गाउँ आएको बाटो' निर्देशन गर्ने भएका छन् । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो ।

सम्बन्धित सामग्री

गाउँ आएको बाटोले पायो सकरात्मक प्रतिक्रिया : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । अघिल्लो चलचित्र ‘नुमफुङ’ प्रदर्शन भएको करिब २४ वर्षपछि निर्देशक नविन सुब्बा यतिबेला अर्को नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ लिएर दर्शकमाझ आएका छन् -

‘गाउँ आएको बाटो’ गोटेबर्ग फिल्म फेस्टिभलमा छनोट

नविन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ स्वीडेनको गोटेबर्ग अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको छ। जनवरी २६ देखि फेब्रुअरी ४ सम्म आयोजना हुने  फेस्टिभलको भोएज क्याटेगोरी अन्तर्गत चलचित्र छनोट भएको...

‘गाउँ आएको बाटो’यूरोपको प्रतिष्ठित गोटेबर्ग चलचित्र महोत्सवमा

काठमाडौं । नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो युरोपको महत्वपूर्ण चलचित्र महोत्सव ‘४७ औं गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२४’ स्वीडेनमा छनौट भएको छ। यही महोत्सवमा सिनेमाको युरोपियन प्रिमियर हुने जानकारी निर्माण पक्षले दिएको छ। गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्केन्डेभियन क्षेत्रको सबै भन्दा ठूलो महोत्सव मात्र नभएर युरोपको पनि महत्वपूर्ण चलचित्र महोत्सव हो । गोटेबर्ग अन्तर्राष्ट्रिय […]

नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ को प्रदर्शन मिति तोकियो

काठमाडौँ : विश्वप्रशिद्ध टोरन्टो अन्तरराष्ट्रिय फिल्म महोत्सवको ४८औँ संस्करणमा छनोट भएर पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको नेपाली फिल्म ‘गाउँ आएको बाटो’को नेपालमा प्रदर्शन समय तय गरिएको छ। उक्त फिल्म नेपालमा २०८१ जेठ १८ गते सिनेमा हलहरुमा प्रदर्शन गरिने निर्माण पक्षले घोषणा गरेको छ।दक्षिण कोरियाको बुसान अन्तरराष्ट्रिय फिल्म महोत्सव, भारतको मुम्बई फिल्म महोत्सवलगायतमा समेत प्रदर्शनी गरिएको ‘गाउँ आएको बाटो’को नवीन सुब्बाले निर्देशन गरेका हुन्।राई जातिको सामाजिक पृष्ठभूम

जेठ १८ मा आउने भयो दयाको ‘गाउँ आएको बाटो’

काठमाडौं । टोरोन्टो फिल्म फेस्टिवलमा वल्ड प्रिमियर भएको नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को नेपाल रिलिज मिति सार्वजनिक भएको छ। निर्माणपक्षले एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तोकेको हो। सिनेमा आगामी वर्षको जेठ १८मा रिलिज हुने भएको छ। सिनेमामा दयाहाङ राई, पशुपति राई तथा प्रसान राईको प्रमूख भूमिकामा छन्। ‘नुमाफुङ’ सिनेमा बनाएर फरक धारका सिनेमाका […]

नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ १८ जेठमा रिलिज हुने

नविन सुब्बा निर्देशित  सिनेमा ‘गाउँ आएको बाटो’ को प्रदर्शन मिति सार्वजनिक भएको छ। निर्माणपक्षले पोस्टर सार्वजनिक गर्दै जेठ १८ का लागि प्रदर्शन मिति तय गरेका हुन्। सिनेमामा दयाहाङ राई, पशुपति राई...

चलचित्र ‘गाउँ आएको बाटो’ बन्ने

चलचित्र ‘नुमाफुङ’ का निर्देशक नविन सुब्बाले नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ बनाउने भएका छन् । निर्देशक नविन सुब्बा १० वर्षपछि चलचित्र निर्देशनमा फर्कन लागेका हुन् । मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ बनाउने औपचारिक घोषणा गरिएको हो । चलचित्र पूर्वी पहाडको स्थानीय राई समुदाय जीवन परिवेशको कथामा बन्ने भएको छ । […]

‘गाउँ आएको बाटो’ मार्फत फर्किए नविन

नविन सुब्बा फिल्म निर्देशनमा फर्किएका छन् । करिव दश बर्ष अगाडि ‘गुड बाई काठमाडौं’ निर्देशन गरेका सुब्बा ‘गाउँ आएको बाटो’ फिल्म मार्फत निर्देशनमा फर्किन लागेका हुन् । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा गरिएको हो । धेरैपछि निर्देशकमा फर्किन पाउँदा खुसी लागेको सुब्बाले बताए ।फिल्म ‘गाउँ आएको बाटो’ भोजपुरको ग्रामिण क्षेत्रमा छायांकन हुनेछ । राई समुदायको कथामा निर्माण हुन लागेको फिल्ममा दयाहाङ राई, पशुपति राई, खानुमा राई, केशव राई, प्रमिशा राई